Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank
समाचार संक्षेप

दुई किलो चरेससहित होटेल सञ्चालक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा दुई किलो चरेससहित प्रहरीले एक जना होटल सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ को बंकमा रहेको डिलासैनी...

लेक लागेर बिरामी परेका दुई पर्यटकको हेलिकोप्टरमार्फत उद्धार

ताप्लेजुङ । कञ्चनजङ्घा बेस क्याम्प जाने क्रममा लेक लागेर बिरामी भएका दुई फ्रान्सेली पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। फ्रान्सेली नागरिक ४९...

प्रतिगामी षड्यन्त्र सफल हुँदैन: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।  शनिबार काठमाडौंमा...

कुलेश्वरको मन्दिर नजिक एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिरको भित्री गल्लीमा एक पुरुषको शव बिहीबार भेटिएको प्...

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छन । मङ्गलबार ब...

प्लास्टिक सर्जरीका कारण नक्कली पासपोर्ट भन्दै विमानस्थलमा रोकिएपछि...

काठमाडौं । सुन्दर देखिने चाहनामा विश्वभर प्लास्टिक सर्जरीको चलन तीव्र गतिमा बढेको छ। धेरै पटक यो कस्मेटिक सर्जरीले अत्यन्तै सुन्दर बनाउँछ, तर केही अवस...

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । रवि पत...

भारतीय नागरिकले लिए नेपाली नागरिकता

बारा । बाराको पचरौता नगरपालिका–५ मा एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। भारतको मोतिहारी जिल्ला जितना थानास्थित बडइला बस्ने र...

बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

बैतडी । भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ  ।  दशरथचन्द नगरपालिका–२ दल्लाबाट भरुवा बन्दुक १ थान सहित सोही नगरपालिका९२ दाडीमगडा बस्...

‎वीरेन्द्रनगरमा चल्यो गोली

सुर्खेत । सुर्खेतको ‎वीरेन्द्रनगरमा गोली चलेको छ । ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा आज बिहान गोली प्रहार भएको हो। गो...