Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank
समाचार संक्षेप

गठबन्धनलाई हार्ने छुट छैन : शेरबहादुर देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन्।  लोकतान्त्रिक–वाम ...

बेलिब्रिज दुर्घटना अपडेट : २ जना भारतीय नागरिकको मृत्यु, थप १ को अवस्था गम्भीर

सुर्खेत । बिहीबार दिउँसो जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  मृत्य...

एकैदिन तीन सय ७९ स्थानमा डढेलोः यस वर्षकै धेरै, जानाजानीबाट ६४ प्रतिशत डढेलो

काठमाडौँ । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै  वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १...

हर्क साम्पाङले फेरि मागे वडाध्यक्षहरूको राजीनामा, वडामा भएका काम सावर्जनिक गर्न निर्देशन

काठमाडौं । पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क राई (हर्क साम्पाङ)ले वडाध्यक्षहरूको फेरि राजिनामा मागेका छन् । यसअ...

कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ, ८ मन्त्रालय कायम

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ ग्रहण ...

ए डिभिजन ; फ्रेण्ड्स‚ जावलाखेल र एपीएफको जित

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लबले संकटालाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ सकिएको खेलमा फ्रे...

रविले गृहमन्त्री हुँदा ऐन विपरीत दिएको ठेक्का सम्झौताबारे छानबिन गर्न समिति

काठमाडौँ।  राष्ट्रिय परिचय पत्रमा नागरिकको विवरण प्रमाणीकरण एवम् अन्तर प्रणाली आवद्धता सम्बन्धी कार्यविधिमाथि छानबिन गर्न सरकारले तीन सदस्यीय छानबिन स...

यस कारण संवैधानिक परिषद् बैठकले सिफारिस गर्न सकेन प्रधान्यायाधीश

काठमाडौँ। प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज बिहान सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक बस्यो।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ...

कांग्रेसले गर्‍यो चितवन, तनहुँ र बाराका नेता तथा कार्यकर्तामाथि गरेको कारबाही फिर्ता

 काठमाडौं। काठमाडौँ । नेपाली कांग्रेसले बारा, चितवन र तनहुँका नेता तथा कार्यकर्तामाथि गरिएको कारबाही फिर्ता गरेको छ ।  कांग्रेसको केन्द्रीय अनुशासन...

बसेकै ठाउँमा बेहोस भएपछि राष्ट्रपति अस्पताल भर्ना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । मंगलबार साँझ राष्ट्रपति पौडेल बेहोस भएपछि  उपचारका लागि  अ...