Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank
अन्तर्राष्ट्रिय

कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह

संयुक्तराष्ट्रसंघ ।  संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का ...

इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण

गाजा सिटी । इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूल...

भारतमा कोरोनाका दैनिक संक्रमितहरु ३ लाखबाट घटे

यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कम 

कोरोना महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो

प्रयागराज ।  भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।  कोरोनाभाइरसक...

अफगानिस्तानमा तालिबानीको ३ दिने युद्धबिराम समाप्त, वार्ता प्रक्रिया शुरु

काबुल । अफगानिस्तानमा युद्धरत तालिबान समूहले ईद पर्वको अवसरमा गरेको तीन दिने युद्धविराम आइतबार समाप्त भएको छ । ईदका अवसरमा घोषणा गरिएको यस युद्धबिरामक...

जापानको होक्काइडोमा ६.१ म्याग्नीच्यूडको भूकम्प

टोकियो । जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।  जमिनको सतहभन्दा करि...

पाकिस्तानको सिन्धमा दुई समूहबीच गोली हानाहानमा, कम्तीमा ९ जनाको मृत्यु

इस्लामाबाद ।  पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भ...

अफ्रिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ लाख भन्दा बढी, एक लाख २५ हजार सङ्क्रमितको मृत्यु

एजेन्सि । अफ्रिकामा पुष्टि भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४६ लाख ७७ हजार ७९८ पुगेको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शन...

इरानको प्रथम उपराष्ट्रपतिद्वारा पनि राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता 

तेहरान । इरानका प्रथम उपराष्ट्रपति इशाक जहाँगिरिले शनिबार देशमा यही जुनमा हुन गइरहेको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गरेका छ...

मङ्गल ग्रहमा चीनको पहिलो यान अवतरण

बेइजिङ । चीनले पठाएको एउटा यानले रातो मङ्गलग्रहमा अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल...