Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank
अन्तर्राष्ट्रिय

इरानमा भवन भत्कँदा २९ जनाको मृत्यु, ३८ जना बेपत्ता

तेहरान । इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ ।साथै सो भत्किएको भवनमा अरु कम्तीमा पनि ३८ जना ...

करिब १३ हजार ५०० भन्दा बढी परिवारलाई नगद सहायता

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा १३ हजार ४९२ परिवारले नगद सहायता प्राप्त गरेको देशको विपद् व्यवस्थापन तथा मानवीय मामिला राज्यमन्त्रीको कार...

पुटिनद्वारा फ्रान्स र जर्मनी नेतासँग छलफल

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गरेका छन् । उनले त्यस वार्ता...

विमान परिचारिकालाई मुक्का हानेरदाँत भाँच्ने महिलालाई १५ महिना जेल सजाय

सान डिएगो । साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा   मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय ...

रुखमा बस ठोक्किदा ८ जनाको मृत्यु, २० जना घाइते

ढाका । यहाँबाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रीले खचाखच भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु ह...

ब्राजिलमा भारी वर्षा र बाढीबाट ३७ जनाको मृत्यु, हजारौँ विस्थापित

रियो डि जेनेरियो । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको...

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

डाडु । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले ...

अमेरिकाले युक्रेनभन्दा विद्यालय सुरक्षामा ध्यान दिनुपर्छ : डोनल्ड ट्रम्प

काठमाडौं । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छ...

पहिरोमा परी चीनमा ८ जनाको मृत्यु

फुझाउ । चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।   पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृत्यु भएको अ...

बुर्किनाफासो आक्रमणमा ५० जना मारिए

औगादगु । गत बुधबार बुर्किनाफासोको पूर्वी क्षेत्रमा एक हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ । पूर्वी बुर्किनाफासोको मदजोरीमा सो हिंसात्मक ह...