Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat
अन्तर्राष्ट्रिय

यमनमा बम आक्रमण, एकसय बयालीसको मृत्यु

साना, यमनको राजधानीमा अवस्थित सिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १४२ व्यक्तिको मृत्यु भएको छ । आक्रणको इस्लामिक स्टेट समूहले  जि...

भारतमा रेल दुर्घटनामा बाइसको मृत्यु

नयाँ दिल्ली,  उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी...

अफगानिस्तानमा एघार तालिवान मारिए

काबुल, अफगानिस्तानमा यहाँका तालिबानविरुद्ध अफगान राष्ट्रिय प्रहरीले जारी राखेका कारबाहीमा परी ११ तालिवान मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय प्रह...

हेलिकप्टर दुर्घटनामा डच सैनिकको मृत्यु

द हेग, मालीमा मङ्गलबार भएको एक हेलिकोप्टर दुर्घटनामा संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत दुईजना सैनिकको मृत्यु भएको छ । ती सैनिक डच नागरिक...

शान्तिवार्तासँगै भिडन्त पनि जारी

याङ्गोन, म्यानमारमा सरकार र विद्रोहीबीच जारी रहेको शान्ति वार्ताकै क्रममा एक विद्रोही समूहले सरकारी सेनामाथि जाइलाग्दा बुधबार बिहानैदेखि भिडन्त भएको स...

पाकिस्तानमा मङ्गलबार मात्र बाह्र जनालाई फाँसी

इस्लामाबाद,  पाकिस्तानका विभिन्न जेलमा रहेका कम्तीमा १२ जना अपराधीलाई मङ्गलबार विहान फाँसी दिइएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । पूर्वी पञ्जाब ...

चीनमा मानवअधिकार हनन् बढ्दो

बेइजिङ,  चीन सरकारले सन् २०१४ मा करिब एक हजार जना मानवअधिकारवादी पक्राउ गरेको र ती मध्ये अधिकांशलाई थुनामा राखेको बताइएको छ । वर्तमान राष्ट्रपति सि...

बेलायतको निर्वाचनमा मध्यबामपन्थी दल अगाडि रहेको अभिमत सर्वेक्षणको अनुमान

जेरुसेलम,  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लिकुड पार्टीको प्रतिद्वन्द्वी मध्यबामपन्थी दलले आउँदो साता हुने निर्वाचनमा प्रायः स्थानमा विजय...

म्यानमारमा डुँगा डुब्दा २१ को मृत्यु, २६ बेपत्ता

याङ्गोन, म्यानमारमा डुँगा डुब्दा त्यसमा रहेका २१ जना यात्रुको ज्यान गएको समाचार छ । सो दुर्घटनामा परी अरु २६ जना बेपत्ता भएका समाचारमा जनाइएको छ । ...

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

सोल, उत्तर कोरियाले बिहीबार क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र समुद्रमा हानेको छ । पृथ्वीबाट समुद्रमा गरिएको सो...