Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

सोल, उत्तर कोरियाले बिहीबार क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र समुद्रमा हानेको छ । पृथ्वीबाट समुद्रमा गरिएको सो...

इरानले महिलालाई ‘बच्चा जन्माउने यन्त्र’ बनाउने तयारी गर्याेः एमनेस्टी

निकोसिया,  इरानमा घट्दो जन्मदरमा सुधार गर्ने लक्ष्यले तयार भएको कानुनको मस्यौदाले महिलालाई ‘बच्चा जन्माउने यन्त्र’ बनाउने र यसले महिलाको अधिकारलाई द...

भारतीय पूर्व प्रधानमन्त्री डा. सिंहलाई अदालतले बोलायो

नयाँ दिल्ली, भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई एक भ्रष्टाचारसम्बन्धी मुद्दामा बयानका लागि अदालतले बोलाएको खबर छ । उनलाई उनि भारतको प्रध...

इरानसँग पारमाणविक वार्तालाई असफल बनाउने अमेरिकी सिनेटरको प्रयास

वासिङटन, इरानसँग पारमाणविक सम्झौता गर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रयासलाई थप असफल बनाउने प्रयासको रूपमा अमेरिकी संसदको माथिल्लो सभा सिने...

राष्ट्रसंघीय प्रमुखद्वारा माली हमलाको निन्दा

संयुक्त राष्ट्रसंघ, मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति सैन्यमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघीय प्रमुख बान कि मुनले निन्दा गरेका छन् । उनले सो घटन...

रसियामा नेमत्सोभको हत्या गर्ने दुई व्यक्ति पक्राउ परे

मस्को,  रसियामा क्रेमिलिन नजिकै प्रतिपक्षी कार्यकर्ता बोरिस नेमत्सोभको खुला रूपमा गोली प्रहार गरी हत्या गरेको आशङ्कामा दुई व्यक्तिलाई पक्राउ गरिएको ...

रेलवे स्टेसनमा चक्कु प्रहार

गुआङ्गजोउ (चीन),दक्षिण चीनको व्यापारिक केन्द्र गुआङ्गजोउ सहरमा शुक्रबार बिहान दुई आक्रमणकारीद्वारा चक्कु आक्रमण भएको स्थानीय प्रहरीले जानकारी दिएको ...

दक्षिण कोरियामा अमेरिकी राजदूत घाइते

सोल, दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिपर्टलाई बिहीबार बिहान सबेरै एकजना हतियारधारीले आक्रमण गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । र...

अमेरिका-इरान आणविक वार्ता सुरु

मोन्ट्रक्स, संयुक्त राज्य अमेरिका र इरानबीच आणविक वार्ता सोमबार दोस्रो दिन पुनः सुरु भएको समाचार छ । स्विट्जरल्याण्डको मोन्ट्रेक्स सहरमा यी दुई देश...

आइएसको अपहरणमा परेकामध्ये १९ सिरियाली मुक्त

दमासकास,  सिरियाबाट अपहरण गरिएका सिरियाली क्रिश्चियन समुदायका नागरिकमध्ये इस्लामिक स्टेट् आइएसका सदस्यहरुले १९ जनालाई मुक्त गरिदिएका छन् । गत महिना...