Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed
अन्तर्राष्ट्रिय

होम्समा सुरक्षा चौकीमा हमला, ३२ जना मारिए

सिरिया, १५ फागुन । पश्चिमी सिरियाको होम्समा भएको विद्रोहीको हमलामा ३२जना मारिएका छन् । बन्दुकधारी तथा आत्मघाती हमलाकारीले सुरक्षा चौकीलाई निसाना ब...

सिरियामा कार बम विस्फोट, साठी जनाको मृत्यु

दमासकस, १३ फागुन । सिरियाको उत्तरी सहर अलबाब नजिकै भएको आत्मघाती बम हमलामा परी शुक्रबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । इस्लामिक स्टेट (आइएस) आतङ्...

अष्ट्रियाकी स्वास्थ्यमन्त्रीको निधन

अष्ट्रिया, १३ फागुन । अष्ट्रियाका स्वास्थ्य र महिला मन्त्री साबिने ओबेर्हाउसेरको निधन भएको छ । क्यान्सरका कारण उनको ५३ वर्षको उमेरमा निधन भएको हो । ...

किम जोङ नामको हत्यामा रासायनिक पदार्थ प्रयोग

काठमाडौं, १३ फागुन  । उत्तर कोरियाका तानाशाह किम जोङ उनका सौतेनी दाई किम जोङ नामको हत्यामा घातक रासायनिक पदार्थ प्रयोग भएको पाइएको छ। मलेसियामा भएको न...

रुसले मानवरहित कार्गो यान अन्तरिक्षमा पठायो

मस्को, १२ फागुन । अन्तरिक्षमा अवस्थित अन्तर्राष्ट्रिय भू–उपग्रह केन्द्र ९इन्टरनेसनल स्पेस स्टेसन०मा रुसले बुधबार एउटा मानवरहित अन्तरिक्ष यान (स्पेसक्र...

अफगानिस्तानमा मोटरसाइकल बम आक्रमण, तीनको मृत्यु २२ घाइते

अफगानिस्तान, १२ फागुन । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा भएको एक बम विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । पाक्टिका प्रान्तको ब...

क्यानडाले तत्काल बाह्र हजार शरणार्थीलाई प्रवेश दिने

क्यानडा, ११ फागुन । क्यानडाले इश्लामिक स्टेट ९आइएस० लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा स्विकृति दिने भएको छ । स...

श्रीमान राष्ट्रपति श्रीमती उपराष्ट्रपति

एजेन्सी । अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी श्रीमती मेहरिबानलाई देशको उपराष्ट्रपति पदमा नियुक्त गरेका छन्। अजरबैजानमा गत सेप्टेम्बर महिनामा स...

यसरी भएको थियो किमको हत्या (भिडियोसहित)

एजेन्सी । गत हप्ता मलेसियाको क्वालालाम्पुर विमानस्थलमा किम जोन नामको हत्या भयो । उनको हत्या कसले र कसरी ग¥यो भन्ने बारे विभिन्न अनुमान गरिँदै आएको ...

अवैध आप्रवासीलाई देश निकाला गर्ने प्रक्रिया तीब्र पार्न ट्रम्प प्रशासनको नयाँ निर्देशन

एजेन्सी । अमेरिकामा ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई देश निकाला गर्ने प्रक्रिया तीब्र पार्न नयाँ निर्देशन जारी गरेको छ । अपराधिक रेकर्ड रहेको र कु...