Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank
अन्तर्राष्ट्रिय

किम जोङ नामको हत्यामा रासायनिक पदार्थ प्रयोग

काठमाडौं, १३ फागुन  । उत्तर कोरियाका तानाशाह किम जोङ उनका सौतेनी दाई किम जोङ नामको हत्यामा घातक रासायनिक पदार्थ प्रयोग भएको पाइएको छ। मलेसियामा भएको न...

रुसले मानवरहित कार्गो यान अन्तरिक्षमा पठायो

मस्को, १२ फागुन । अन्तरिक्षमा अवस्थित अन्तर्राष्ट्रिय भू–उपग्रह केन्द्र ९इन्टरनेसनल स्पेस स्टेसन०मा रुसले बुधबार एउटा मानवरहित अन्तरिक्ष यान (स्पेसक्र...

अफगानिस्तानमा मोटरसाइकल बम आक्रमण, तीनको मृत्यु २२ घाइते

अफगानिस्तान, १२ फागुन । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा भएको एक बम विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । पाक्टिका प्रान्तको ब...

क्यानडाले तत्काल बाह्र हजार शरणार्थीलाई प्रवेश दिने

क्यानडा, ११ फागुन । क्यानडाले इश्लामिक स्टेट ९आइएस० लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा स्विकृति दिने भएको छ । स...

श्रीमान राष्ट्रपति श्रीमती उपराष्ट्रपति

एजेन्सी । अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी श्रीमती मेहरिबानलाई देशको उपराष्ट्रपति पदमा नियुक्त गरेका छन्। अजरबैजानमा गत सेप्टेम्बर महिनामा स...

यसरी भएको थियो किमको हत्या (भिडियोसहित)

एजेन्सी । गत हप्ता मलेसियाको क्वालालाम्पुर विमानस्थलमा किम जोन नामको हत्या भयो । उनको हत्या कसले र कसरी ग¥यो भन्ने बारे विभिन्न अनुमान गरिँदै आएको ...

अवैध आप्रवासीलाई देश निकाला गर्ने प्रक्रिया तीब्र पार्न ट्रम्प प्रशासनको नयाँ निर्देशन

एजेन्सी । अमेरिकामा ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई देश निकाला गर्ने प्रक्रिया तीब्र पार्न नयाँ निर्देशन जारी गरेको छ । अपराधिक रेकर्ड रहेको र कु...

ट्रम्पको सुरक्षा सल्लाहकारमा मकमास्टर नियुक्त

एजेन्सी, १० फागुन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सुरक्षा सल्लाहकारमा लेफ्टीनेन्ट जनरल एचआर मकमास्टर नियुक्त भएका छन् । उनले पुर्व सुरक...

अष्ट्रेलियामा प्लेन दुर्घटना,  पाँचको मृत्यु

एजेन्सी । अष्ट्रेलियाको मेर्लवर्नमा एक प्लेन दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । प्रविधिक गडबढीका कारण प्लेन दुर्घटना भएको जनाइएपनि य...

ब्रिक्सले चीन र दक्षिण अफ्रिाकाको सम्बन्ध सुमधुर

बेइजिङ, ९ फागुन । चीनले ब्रिक्स राष्ट्रको आगामी सम्मेलनको आयोजनाका लागि दक्षिण अफ्रिकालगायतका ब्रिक्स सदस्य राष्ट्रहरुसँग समन्वय र सहयोग गर्ने जनाएको ...