Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat
अन्तर्राष्ट्रिय

बार्सिलोना आक्रमण-चालकको खोजी

स्पेन । स्पेनको प्रहरीले बार्सिलोनाको पर्यटकीय क्षेत्रमा भ्यान आक्रमण गरेका चालक अझ पनि जीवित हुन सक्ने बताएको छ । स्पेनको मिडियाले संदिग्ध चालक हुनसक...

ह्वाइट हाउसका प्रमुख रणनीतिकार बर्खास्त

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई बर्खास्त गरेका छन् । ब्याननले आफू संस्थापक रहेको दक्षिणपन्थी वेवसा...

आफ्नै काकाद्वारा बलात्कृत १० बर्षिया बालिकाले बच्चा जन्माइन्

भारत । भारतमा आफ्नै काकाले बलात्कार गरेपछि गर्भवती बनेकी एक दश वर्षिया बालिकाले सिजरियन शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छन् । यसअघि गर्भपात गराउन ...

बार्सिलोनामा ठूलो आतंकवादी हमला, दर्जन बढीको मृत्यु

एजेन्सी । बार्सिलानको प्रख्यात पर्यटन स्थल रमब्लासमा ठूलो आतंकवादी हमला भएको छ । रमब्लासमा एउटा गाडीबाट भीडमा हमला भएको हो । विविसीका अनुसार, घटनामा क...

ट्रम्पको जताततै आलोचना नै अालाेचना

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र दक्षिणपन्थी प्रदर्शनकारी र उनीहरुका प्रतिद्वन्दीबीच श्यार्लोट्सभिलमा भएको घातक हिंसाका लागि दुवै पक...

भारत र चिनियाँ सेनाबीच झडप

[caption id=\"attachment_148932\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] भारत । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र च...

चीन-अमेरिका चोरी प्रकरणः चीनले भन्यो 'सम्बन्ध बिग्रिन सक्छ'

चीन । चीनले अमेरिकी बौद्धिक सम्पत्तिहरुको बेइजिङबाट भएको भनिएको चोरीबारे समीक्षा गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेशले दुई देशबीचको सम...

बिहारमा बाढीका कारण ५६ को मृत्यु, डेढ लाखलाई सुरक्षित स्थानमा सारियो

नयाँदिल्ली । नेपाल भारत सीमा क्षेत्रका नदीहरुमा आएको बाढीका कारण बिहार समेत प्रभावित बनेको छ । बिहारमा बाढी र डुबानमा परी ५६ जनाको मृत्यु भएको छ । ...

रूख ढल्दा ११ जनाको मृत्यु

[caption id=\"attachment_51708\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] पोर्चुगल । पोर्चुगलको माएिरा भन्ने टापूमा धार्मिक महोत्सव मना...

किम जोङ उनद्वारा गुआम हमलाबारे सेनासँग छलफल

एजेन्सी ।  उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले देशका नेता किम जोङ-उनलाई प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भूभाग गुआममा क्षेप्यास्त्र हमला गर्ने योजन...