Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अमेरिकीले आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली (थाड) साउदी अरबलाई किन बेच्दैछ ?

\"\"अमेरिकी सरकारले थाड भनिने अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली \'टर्मिनल हाइ एल्टिच्युड एरिया डिफेन्स\' साउदी अरबलाई बेच्ने सम्झौता अनुमोदन गरेको छ । १५ अर्ब डलर बराबरको उक्त सम्झौताले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीतिसम्बन्धी स्वार्थको प्रवर्द्धन गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उसले अरब क्षेत्रमा इरानबाट हुन सक्ने सुरक्षा खतराको सामना गर्न पनि त्यसबाट सघाउ पुग्ने बताएको छ । साउदी अरेबियाले रुससँग हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता गरेको एक दिनपछि अमेरिकाले आफूसँगको सम्झौतालाई अनुमोदन गरेको हो । सुरक्षासम्बन्धी पेन्टागनको एउटा निकायले सो सम्झौताले अरब क्षेत्रमा सैन्य सन्तुलनलाई असर नपार्ने जनाएको छ । उत्तर कोरियाको सम्भावित क्षेप्यास्त्र आक्रमणबाट जोगाउन दक्षिण कोरियामा हाल थाड प्रणाली राखिएको छ। तर धेरै दक्षिण कोरियालीहरुले त्यसको विरोध गर्दै आएका छन् । उक्त प्रणालीलाई उत्तर कोरियाले निशाना बनाउन सक्ने र त्यसबाट सो क्षेत्र नजिकै बस्ने मानिसहरुको ज्यान जोखिममा पर्न सक्ने उनीहरुमा डर छ । चीनले पनि क्षेत्रीय सुरक्षा सन्तुलन बिग्रिन सक्ने भन्दै उक्त प्रणालीको विरोध गर्दै आएको छ । \"\"

के हो थाड ?

  • यसले सानो तथा मध्यम दूरीका क्षेप्यास्त्रलाई उडानको अन्तिम अवस्थामा खसाल्छ
  • हानेर मारिहाल्ने प्रविधिको प्रयोग हुन्छ जहाँ काइनेटिक ऊर्जाले युद्धशीर्षलाई ध्वस्त पार्छ
  • २०० किलोमिटर दूरीसम्म क्षेप्यास्त्रलाई रोक्न सक्छ र १५० किलोमिटर उचाईसम्म पुग्न सक्छ
  • उत्तर कोरियाको सम्भावित आक्रमणलाई मध्यमनजर गर्दै अमेरिकाले हालै गुआम टापु र हवाईमा उक्त प्रणाली राखेको थियो
  • एउटा अमेरिकी कम्पनीले थाडको विकास गरेको हो
बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending