Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank
अन्तर्राष्ट्रिय

गुफामा फसेका बाँकी बालकको उद्धार शुरू

थाईल्याण्डको एउटा गुफामा फसिरहेका उद्धार गर्न बाँकी नौजनाको उद्धार कार्य शुरू गरिएको बुझिएको छ। फसेकामध्ये आठजना बालक र प्रशिक्षकको उद्धार गर्न बाँकी...

रेल दुर्घटनामा परि १० जनाको मृत्यु, ७० भन्दा बढि घाइते

खराब मौसममा आएको खराबीका कारण टर्कीको उत्तर–पश्चिम क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य ७० भन्दा बढी घाइते भएका छन् । ...

उत्तरी थाइल्याण्डमा गुफामा फसेका १३ मध्ये चार बालकको उद्धार

चियाङ राय, थाइल्याण्ड, २४ असार । थाइल्याण्डको उत्तरी इलाकामा करिब दुई हप्तादेखि थुनिएर रहेका १२ बालक र एक जना प्रशिक्षकमध्ये चार बालकलाई आइत...

जापानमा वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु, दर्जनौँ वेपत्ता

टोकियो, जापान, २३ असार । जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पु...

पूर्वप्रधानमन्त्री नवाज शरिफलाई १० वर्ष जेल सजाय

पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण गर्न स्थापित एउटा निकायले भूतपूर्व प्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको एउटा मुद्दामा दोषी ठहर गर्दै १० वर्ष जेल स...

रुस र चीन लगायतका केही शक्तिशाली मुलुक इरानले तेल निर्यात गर्न पाउनुपर्ने पक्षमा

अष्ट्रिया, २२ असार । इरानसँगको आणविक सम्झौताका हस्ताक्षरकर्ता अमेरिका बाहेकका अन्य मुलुकहरूले इरानले तेल बेच्न पाउने पक्षमा शुक्रबार प्रतिवद्धता जनाएक...

ब्रह्माण्ड ध्वस्त हुँदैछ भनी भविष्यवाणी गर्ने नेतालाई मृत्युदण्ड

जापान । पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने एक जना व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । ब्रह्माण्ड समाप्त हुँदैछ भनी अफवाह फैलाउने र २३ वर्षअघि टोकियो...

ट्रम्पले नियुक्त गरेका अमेरिकी वातावरण संरक्षण प्रमुखद्वारा राजीनामा

एकपछि अर्को काम विवादमा तानिएसँगै संयुक्त राज्य अमेरिकाको वातावरण संरक्षण निकायका प्रमुख स्कट प्रुइटले पदबाट राजीनामा दिएका छन्। प्रुइटलाई राष्ट्रपति...

भ्रष्टाचार काण्डमा पूर्वप्रधानमन्त्री पक्राउ

मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाक एउटा ठूलो भ्रष्टाचारकाण्डमा पक्राउ परेका छन्। उनलाई बुधवार औपचारिक रूपमै अभियोग लगाइनेछ। लामो समयदेखि भ...

राज्यको पैसा फिल्ममा लगाएको आरोपमा पुर्वप्रधानमन्त्री पक्राउ

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री दातुक सेरी नजिव तुन रज्जाक मंगलबार बिहान ३ बजे आफ्नै घरबाट पक्राउ परेका छन् । मलेसियन संचार माध्यमका अनुसार...