Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank
अन्तर्राष्ट्रिय

मङ्गल ग्रहमा पानीको ताल फेला पर्‍यो

अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेका छन् । उनीहरूले फेला पारेर प्रस्ताव गरेको \'जलाशय\' सो ग्रहको दक्...

आत्मघाती हमलामा मृत्यु हुनेको संख्या १५० पुग्यो

बेरुत। सिरियाको दक्षिणी क्षेत्रमा बुधबार भएको आत्मघाती हमलामा परी मृत्यु हुनेहरूको संख्या १५० नाघेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको...

हिंसा र झडपबीच पाकिस्तानी निर्वाचन सम्पन्न, इमरान खानको अग्रता

इस्लामाबाद हिंसा र झडपबीच सम्पन्न पाकिस्तानी संसद र प्रदेश सभा निर्वाचनको परिणाम आउने क्रम जारी छ । निकै ढिलो गरी सार्वजनिक भएका पछिल्ला परिणाम हेर...

विश्व हेलिकोप्टर प्रतियोगिता शुरु, ३७ पाइलटको सहभागिता

बेलारुस। बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइ...

पाकिस्तानी निर्वाचनमा आत्मघाती आक्रमण, मृत्यु हुनेको संख्या ३१ पुग्यो

काठमाडौं। पाकिस्तानमा कडा सुरक्षाबीच आमनिर्वाचनका लागि मतदान भइरहेकै बेला क्वेटामा भएको विस्फोटमा परि ३१ जनाको मृत्यु भएको छ । भने कयौं घाइते भएका छन्...

पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

पाकिस्तान। पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुक...

आमालाई भियाग्रा खुवाएपछि बच्चाहरुको मृत्यु

नेदरल्याण्डमा गर्भवती महिलामाथि भियाग्राको चिकित्सकीय परिक्षणलाई ११ नवजातको मृत्युपश्चात् तुरुन्त राकिएको छ । अनुसन्धानमा भाग लिइरहेका महिलालाई यौन...

ट्रम्पलाई इरानको यस्तो चेतावनी

तेहरान । इरानका विदेशमन्त्री मोहम्मद जवाद जरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सावधान हुन चेतावनी दिएका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले सोमवार...

अमेरिकी किसानलाई १२ अर्ब डलरको सहायता

संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूलाई सघाउने उद्देश्यले १२ अर्ब डलर बराबरको एउटा योजना सार्वजनिक गरेको छ । ट्रम्प प्रशा...

किन पुगे चिनियाँ राष्ट्रपति दक्षिण अफ्रिकामा ?

प्रिटोरिया । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार दक्षिण अफ्रिका पुगेका छन् । सोमबार दक्षिण अफ्रिकाका पुग्दा उनलाई उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया व...