Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank
अन्तर्राष्ट्रिय

इमरान खानले प्रधानमन्त्रीको शपथ लिए

इस्लामावाद। पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानले शनिबार राष्ट्रपति ममनून हुसेनबाट पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको श...

शताब्दीकै खराब बाढी केरलामा, ३ सय २४ को मृत्यु

शताब्दीकै खराब भनिएको बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा अहिलेसम्म कम्तीमा ३ सय २४ जनाको ज्यान गइसकेको अधिकारीहरूले बताएका छन् । भारतमा वर्खा...

बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव

बेइजिङ, १ भदौ । चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य ...

पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित, शनिबार सपथग्रहण

जीवन भण्डारी । काठमाडौँ, १ भदौ । पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक...

सन्त नेता वाजपेयीको अन्त्येष्टि अपरान्ह् ४ बजे

नयाँ दिल्ली। तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल भएका अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रुपमा ...

अटलबिहारी वाजपेयी जसले एउटै फिल्म २५ पटक हेरेका थिए

भारतीय जनता पार्टी (भाजपा) का महान नेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय अटलबिहारी वाजपेयी राजनीतिज्ञ मात्रै नभएर कवि, पत्रकार कलाका ठूला पारखी थिए । ...

प्रसिद्ध गायिका अरिथाको निधन

न्यूयोर्क। गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ । पेटको क्यान्सरबाट ग्रसित...

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

नयाँ दिल्ली, भारत, ३१ साउन । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । उनी ९३ बर्षका थिए । अल भा...

भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

जाकार्ता। मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक...

२३ जना सवार बस दुर्घटना, १२ जनाको मृत्यु

इक्वेडर । इक्वेडरमा एउटा बस दुर्घटना हुँदा १२ जना कोलम्बियाली नागरिकको ज्यान गएको छ । इक्वेडरमा भएको यस दुर्घटनामा परी आफ्ना १२ जना नागरिकको ज्यान ...