Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank
अन्तर्राष्ट्रिय

काबुलमा बम बिस्फोट हुँदा पाँचको मृत्यु, १२ जना घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हालसम्म...

दिल्ली निर्वाचन नतिजा : आपलाई स्पष्ट बहुमत, भाजपा यसअघिभन्दा बलियो

काठमाडौं । दिल्ली विधानसभा निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मत गणनामा आम आदमी पार्टी (आप)लाई स्पष्ट बहुमत मिल्ने देखिएको छ । तर आपलाई यसअघिको नि...

दिल्लीको मतगणना जारी : आम आदमीको अग्रता

नयाँ दिल्ली । भारतको दिल्ली विधानसभाको निर्वाचनको मतगणना दिउँसो दुई बजेसम्म जारी छ । प्राप्त पछिल्लो विवरणमा मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वम...

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ७७ देशको समुह र राष्ट्रसंघको सहयोग

सिन्ह्वा । चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप७७ ले सहयोग गर्ने जनाएको ...

कोरोना भाइरस : चीनमा एकैदिन १०८ जनाको मृत्यु, मृतकको संख्या हजार नाघ्यो

बेइजिङ । नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या...

कोरोना आतंकबीच सामुहिक विवाह, प्रत्येक बेहुला बेहुलीको मुखमा माक्स

काठमाडौं । विवाहको दिन सबैको लागि विशेष हुने गर्दछ । विवाहलाई हेरेर मानिसहरुले जीवनका अनेकन सपनाहरु सजाईरहेका हुन्छन् । एक परम्परा मानिएको विवाह लागि...

दिल्ली विधानसभा चुनाव : के भाजपाले दाबी गरेअनुसार ४८ सीट ल्याउँछ ?

काठमाडौं । दिल्ली विधानसभा चुनावबारे गरिएको सबै एग्जिट पोल्सको नतिजाले आम आदमी पार्टी (आप) पुनः सत्तामा आउन सक्ने संकेत देखिएको छ । तर यहिबीच दिल्ली ...

भारतमा कोरोना भाइरस : तीन हजार २ सय ५२ जना निगरानीमा

केरला । प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ । विभागले ती...

कोरोनाभाइरस प्रकोप : एकैदिन ९७ जनाको मृत्यु, मृतकको संख्या ९ सय ८ पुग्यो

चीन । चीनमा कोरोनाभाइरसका कारण आइतवार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ९७ जनाको मृत्यु भएको छ। चीनमा अहिलेसम्म ९०८ जनाको मृत्यु भएको पुष्टि भएपछि ...

अस्ट्रेलियामा ३० वर्ष यताकै भिषण वर्षा, यस साताभरि थप वर्षाको संभावना

एजेन्सी । अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ । वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भए...