Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank
डबली विशेष

सरकारको नेतृत्व गर्न रामचन्द्र पौडेलले थाले गृहकार्य, माओवादीप्रति आशंकित

संसदीय दलको नेता चुनिन गगन थापाको पनि तयारी तीव्र

समानुपतिकमा एकीकृत समाजवादीलाई हालसम्म २.६३ प्रतिशत मत, बन्ला त राष्ट्रिय पार्टी ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना जारी छ। प्रत्यक्षतर्फ १६५ मध्ये १५५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा ...

कर्णालीमा कांग्रेस र माओवादी बराबरी, एमाले पत्तासाफ

सुर्खेत । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका  १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।  ...

ओली-प्रचण्ड फोनवार्तापछिको चर्चा, माओवादी नेता भन्छन् : सहकार्यलाई नकार्न सकिँदैन

'वामपन्थी टुटफुटलाई जनताले अनुमोदन गरेनन्, आत्मसमिक्षा गर्नुपर्छ'

निर्वाचन सकिएलगतै प्रचण्डलाई ओलीको फोन : तिक्तता भुलेर मिलेर अघि बढौं

प्रचण्डले दिए यस्तो जवाफ

झापा–३ बाट लिङ्देन विजयी, कांग्रेस नेता सिटौलालाई पराजित

काठमाडौं । झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका...

खोटाङमा विशाल भट्टराई पराजित, माओवादीका रामकुमार राई विजयी

काठमाडौं । खोटाङमा माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन्। उनले नेकपा एमालेका विशाल भट्टराईलाई पछि पार्दै विजयी बनेका हुन्।  माओवादीका र...

एमाले महासचिव शंखर पोखरेल माओवादी नेतृ शर्मासँग पराजित

काठमाडौं । एमालेका महासचिव शंखर पोखरेल नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्मासँग पराजित भएका छन् ।  दाङ क्षेत्र नम्बर ३ मा महासचिव पोखरेल माओबा...

गोरखाबाट करिब साढे १३ हजार मतान्तरका साथ प्रचण्ड विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । प्रचण्ड २६ हजार...

रोल्पामा माओवादीका बागी पुन विजयी, कांग्रेस प्रदेश सभापति पराजित

रोल्पा । रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन विजयी भएका छन् । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धन...