Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank
अर्थ डबली

पशुपतिको जलहरी जोखियो, जलहरी १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम

काठमाडौ । पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा राखिएको सुनको जलहरीको तौल लिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानको क्रममा सोमबार ...

उकालो लाग्दै अण्डाको मूल्य, प्रति क्रेट कति पर्छ ?

चितवन । किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमश: उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको ...

स्थानीय तह- बजेटमा सधैँ अटेरी

काठमाडौँ । संविधान र कानुनले मुलुकका तीनै तहका सरकारलाई बजेट ल्याउन स्पष्ट रूपमा समय सीमा तोकेको छ । तर, केही स्थानीय तहले कानुनलाई तिलाञ्जली दिएर तोक...

तेह्र दशमलव ३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट

ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक बजेटको तुलनामा १३ दशमलव ३६ प्रतिशत घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक ...

आगामी आवदेखि कामपाको सबै सेवा अनलाइन प्रणालीमार्फत

काठमाडौं । काठमाडौँ महानगरपालिकले आगामाी आर्थिक वर्षदेखि सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गर्ने भएको छ । त्यसका लागि कामपाले रु १५ करोड बजेट विनिय...

टिभिएसले ल्यायो आकर्षक नयाँ सफर बिना कर अफर

काठमाडौं । नेपालकै सर्वाधिक रुचाइएको दुई पाङ्ग्रे सवारी साधन कम्पनी टिभिएसले नयाँ खरिदकर्ताहरुलाई लक्षित गरि  “नयाँ सफर बिना कर अफर”  सार्वजनिक गरेको ...

हेर्नुहोस् काठमाडौंमा कति सम्पत्ति हुनेले कति कर तिर्नुपर्छ ?

काठमाडौं । काठमाडौं महानगर पालिकाले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ । महानगरका तर्फबाट उपमेयर सुनिता ढंगोलले बजेट ...

शेयर बजारमा ६२ अंकको सुधार

काठमाडौं  । कारोबारको पहिलो दिन शेयर बजारमा ६२ अंकको सुधार भएको छ । आज ६२ दशमलव २१ अंकले सुधार आएको शेयर बजार परिसूचक २११७ दशमलव ७३ विन्दुमा पुगेको छ ...

विराटनगर महानगरले ल्यायाे ३ अर्ब २८ करोड ५० लाखकाे बजेट

काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । उपप्रमुख शिल्पा निरला ...

भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड (पुर्णपाठ)

चितवन। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ। महानगरका उपप्रमुख ...