Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank
कोरोना विषेश

बुटवल कोरोना अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देही । बुटवलमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत क्र...

महाराजगञ्ज वृतमा कार्यरत २२ जना प्रहरीलाई कोरोना पुष्टि

काठमाडौं । महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत २२ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक जना थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना स...

पोखरामा कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको मृत्यु

कास्की । पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्...

भर्खरै भात खुवाई गरेको बालकसहित चितवनमा थप ४५ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजमा भएका कोरोना परिक्षणमा भ...

नारायणी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

वीरगन्ज । पर्सामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।   नारायणी अस्पतालका प्रवक्ता डाक्टर आतुलेश चौरासियाका अनुसार पर्साको धोबिनी गाउँपालिक...

बुटवलमा थप १ कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलको कोरोना अस्पतालमा १ संक्रमितको मृत्यु भएको पुष्टि भएकाे छ । कोभिड अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाका अनुसार कपिलवस्तु नग...

भदौ १६ देखि आन्तरिक उडान खुल्ने, अन्तर्राष्ट्रिय उडानको तालिका पनि सार्वजनिक

काठमाडौं। सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ। नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो। ...

कर्णालीमा चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनु...

कोरोनाको लक्षण नभएका र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नराख्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएक...

कोरोनाको खोप आगामी वर्षको शुरुसम्ममा बन्ने

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्...