Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank
मनोरन्जन

फिल्म ‘तेल भिसा’ को दोस्रो गीत सार्वजनिक

काठमाडौं । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक गरिएको छ ।  कृष्ण भारद्वाजको...

दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु

काठमाडौं । दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको फिल्मको गत सोमबार अर्थात् २४ ...

चलचित्रकोे प्रवद्र्धनमा कलाकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको ३६औँ स्थापना दिवसको अवसरमा संघले बुधवार चलचित्र विकास बोर्डको सभाकक्षमा चलचित्रकोे प्रवद्र्धनमा कलाकारको भूमिका ...

फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु

काठमाडौं  ।  दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको फिल्मको गत सोमबार अर्थात् २...

यी ८ मध्ये कस्ले जित्लान मिसेस पुर्बेली आईकनको ताज ?

सुनसरी । सुनसरीको  इटहरीमा आयोजना भैरहेको ‘मिसेस पुर्बेली आईकन–२०२४’को फोटोसुट तथा भिडियोसुट सम्पन्न भएको छ । अब ट्यालेन्ट राउण्ड गर्दै आउँदो असोज १२ ...

निश्चल बस्नेतले नयाँ फिल्म 'डेनी डेन्जरस' निर्देशन गर्ने

काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’ बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल बस्नेतले अब फिल्म ‘डेनी डेन्जरस’ बनाउने भएका छन् । बुधबार ...

बलिवुड अभिनेत्री मलाइका अरोराका बुबाको सातौं तलाबाट खसेर मृत्यु

काठमाडौं । अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको मुम्बईमा टेरेसबाट खसेर मृत्यु भएको छ । अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौं तलामा ...

फिल्म ‘खुस्मा’ को ट्रेलर सार्बजनिक

काठमाडौं । आगामी असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका प्रमुख अभिनेता धीरज मगरको जन्मदिनको अवसरम...

मेचु–परेशको ‘लैजाउन कान्छा’ सार्वजानीक

काठमाडौं । गायिका मेचु धिमाल र गायक परेश राई ‘लैजाउन कान्छा’ गीत लिएर आएका छन् ।  ‘मेचु धिमाल’ युट्यूबबाट सोमबार सार्वजनिक भएको गीतको शब्द लिलाराज काम...

नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु- बलिवुड अभिनेता सिद्दिकी

काठमाडौँ । बलिवुड अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् । निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठम...