Khabar Dabali ८ जेष्ठ २०७९ आईतवार | 22nd May, 2022 Sun
Life insurence
सुदुरपश्चिम

कञ्चनपुरमा लागुऔषध कारोबार नियन्त्रणमा चुनौती

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसनि बढ्दै गएको छ । प्रहरीको तथ्याङ्क हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ ।  ...

दलहरूले बढाए चुनावी गतिविधि

महेन्द्रनगर । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनप...

बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिइने

बाजुरा । सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट द...

सरकारले उपलब्ध गराएको राहत अनुदान रकम लिन आएनन् किसान

बैतडी । बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आएका छैनन् ।  गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अवरिल वर्षाका कारण ...

टुहुरा बालबालिकालाई १० हजारका दरले आर्थिक सहयोग

दार्चुला । नौगाड गाउँपालिकाले आफ्नो क्षेत्रभित्र  टुहुरा बालबालिकाको आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । आमा...

बिरामी प्रहरी हवल्दारको हेलिकोप्टरमार्फत उद्धार

दार्चुला । डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि  हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी स...

११ वर्षको २ बालिका बलात्कार गरेको आरोपमा २ वृद्ध पक्राउ

धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ परेका छन् । चुुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई...

वडा तहबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन

बैतडी । राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ ।  वडा तहबाटै परिचय पत्रका लागि विवरण सङ्कलन अभियान सुरु भएपछि नागरि...

शिक्षकका परीक्षा हुँदा पाँच दिन विद्यालय बन्द

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू वि...

ज्येष्ठ नागरिकको गाउँमै नि:शुल्क उपचार

बैतडी । स्वास्थ्य कार्यालय बैतडीले ज्येष्ठ नागरिकको गाउँमै नि:शुल्क उपचार गर्ने भएको छ । यसका लागि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएक...