Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu
सुदुरपश्चिम

भीरबाट लडेर दुई महिलाको मृत्यु

बझाङ । तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका...

निर्मला हत्या प्रकरण : दबाबमूलक समूह नै दुई गुटमा

कञ्चनपुर । तीन महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।...

बाढीपीडितले बुझाए १२७औँ पटक ज्ञापन

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका बाढीपहिरो पीडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । नगर...

मुआब्जाले महाकाली पुल योजनाको काममा ढिलाइ

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने छ लेनको सडक निर्माण मुआब्जाका कारण ढि...

प्रहरी प्रशासनले अब नयाँ तरिकाले काम गर्नुपर्छः मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाज रुपान्तरणको चरणमा रहेको वर्तमान अवस्थामा हरेकले आफूलाई रुपान्तरण गरेर काम गर्न जरुरी भइ...

खाजा खर्च जोगाएर औषधालयका लागि मेशिन खरिद

कञ्चनपुर । खाजा खर्च जोगाएर कञ्चनपुरको झलारी आयुर्वेदिक औषधालयका लागि मेशिन खरिद गरिएको छ । औषधालय व्यवस्थापन समितिका पदाधिकारीले बैठक खाजाका लागि उपल...

वाचा पूरा नगरेको शहीद परिवारको गुनासो

भीमदत्तनगर। झण्डै डेढ वर्ष अघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गर...

अतिविपन्न परिवारलाई सहयोग

बाजुरा । जिल्लाका अतिविपन्न आठ परिवारलाई सहयोगस्वरुप खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ बाजुरा शाखाका अध्यक्ष तथा सामाजि...

माछा मार्न लाग्दा लडेर मृत्यु

बाजुरा । माछा मार्ने क्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय शिक्षक बिक्रम नाथको खोलामा चिप्लिएर मृत्यु भएको छ । बिहीबार दिउँस...

तीन महिनामा उपलब्धि शून्य, यसरी हुँदैछ निर्मला पन्तको बलात्कारपछि हत्याकाे अनुसन्धान

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ । आजको नागरिक दैनिक...