Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu
सुदुरपश्चिम

सरकारले निर्मला पन्तको हत्यारालाई लुकाउन खोज्यो- देउवा

धनगढी। पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराध...

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा चौधरी विजयी

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अशोककुमार चौधरी विजयी भएका छन् । सङ्घको निर्वाचन समितिका अनुसार चौधरी २०२ मत प्राप्त गरी विजयी ...

खप्तड गोल्डकप : काँकडभिट्टा सेमिफाइनलमा

धनगढी । मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार धनगढी रंग...

अपाङ्गताको घरमै पुगेर नागरिकता प्रदान

बैतडी। बैतडीको दशरथचन्द नगरपालिका–२ का २२ वर्षीया हीरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ ।अपाङ्गता भएकी बोहरालाई प्रम...

सरकारकाे जनता आवास कार्यक्रममार्फत बनेका घर मानिस नबस्दै भत्किएपछि...

कैलाली । कैलालीको टीकापुर नगरपालिका–८ सूर्यपुरका प्रेम वादीको घर भत्किसकेको छ । उनको घरको भित्तो मात्रै छ । प्रेमको सपरिवार भारतको भाइन्दरमा बस्दै आएक...

प्रहरी आउँदा गाउँले लुकेपछि...

बाजुरा। गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके । केही महिना अघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक...

‘ज्यानमारा’ छाउगोठ भत्काइयो

बाजुरा । बुढीनन्दा–९ अंगाउपानीको छाउगोठ स्थानीयले भत्काएका छन्। मंगलबार राति त्यही छाउगोठमा निसासिएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोराको मृत्य...

संविधान संस्थागत गर्नमा सरकार चुकिरहेको छ- नेता सिंह

कैलाली। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाए । नेपाल प्रेस युनियन कैलालीले आज...

कुखुरामा रानीखेत रोगको प्रकोपले लाखाैँको क्षति

डोटी । कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखाँैको क्षति भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा ड...

दार्चुलाका स्थानीय निकायको ६ महिनाको खर्च शून्य

दार्चुला । दार्चुलाका ९ स्थानीय तहमध्ये ८ स्थानीय तहको २४ पुससम्मको पुँजीगत खर्च शून्य देखिएको छ । गाउँका सिंहदरबारका रूपमा चिनिएका स्थानीय सरकारमध्ये...