Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu
सुदुरपश्चिम

सुदूरपश्चिममा दुई प्रतिशत जनसङ्ख्यामा कोरोनाको परीक्षण, समुदायमा फैलिने जोखिम उच्च

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा गएको पाँच महिनामा आरडिटी—पिसिआर पद्धतिबाट कूल जनसङ्ख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको ...

पहिरोपीडित मृतकका परिवारलाई राहत वितरण

बैतडी । डिलाशैनी गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको छ । परिवारका सदस्य गुमाएका डिलाशैनी–४ बलालीका ऐते बोहरालाई राहत तथा क्षतिपूर्ति ...

चट्याङ लाग्दा एकको मृत्यु, २ जना घाइते

कञ्चनपुर । चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग...

१७ वर्षदेखि श्रीमान्को प्रतिक्षामाः रिहाइको पहल गरिदिन आग्रह

दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका ४ दौलाका ३० वर्षीया धनुसा बमले श्रीमान्को प्रतिक्षा गरेको १७ वर्ष भयो । दुवईको जेलमा १३ वर्षदेखि मृत्युदण्डको सज...

कम्पनी र वनका पदाधिकारी बीचको मिलेमतोमा वन फडानी

अमरगढी । सडक निर्माण कम्पनी र सामुदायिक वनका पदाधिकारी बीचको मिलेमतोमा सालको रुख फडानी गरिएको पाइएको छ । जिल्लाको भित्री मधेश क्षेत्र आलितालमा निर्मा...

सीमामा राजश्व चुहावट नियन्त्रण समितिको बैठक

बैतडी । बैतडीमा शनिबार राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ । सीमानाका झुलाघाटमा सम्पन्न बैठकले अवैधरूपमा हुने चोरी निकासी नियन्त्रण ग...

दुर्घटनमा परी मृत्यु भएका परिवारलाई क्षतिपूर्ति माग गर्दै प्रहरी कार्यालय घेराउ

कञ्चनपुर । महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दो...

साउनमा लक्ष्यभन्दा बढी राजश्व

टिकापुर । कैलालीस्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएका छन् । सत्ती ...

प्रत्येक वर्ष बाली क्षति भए पनि राहत पाउँदैनन् किसान

बैतडी । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि राहत तथा क्षतिपूर्ति पाउन नसकेको किसानले बताएका छन् । खास गरेर बर्खेबालीमा जङ्गली बँदेल, दुम...

घटेन सुदूरपश्चिममा सवारी दुर्घटनाको क्रम

गोदावरी । सुदूरपश्चिममा वर्षेनी सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ । सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुनेक...