Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank
सुदुरपश्चिम

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

डडेल्धुरा। भित्रिमधेश क्षेत्र चुरेको आलिताल गाउँपालिका–८ गोदाम बजारबाट बाहिरीसैनतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य...

कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्य...

सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकले पाँच हजारका दरले प्रोत्साहन रकम पाउने

कैलाली । सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सरकारको बजेटमा चालु आवमा प्रदेशका नौवटै जिल्...

युट्युवबाट सिकेको सीपले बदल्यो महराको जीवन

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा करिब दुई दशकअघिसम्म फर्निचरको काम गर्थे । परिवार पाल्न मुस्किल भएपछि ...

थारु महिलाको पौरख: नेपालगन्जलाई अर्ग्यानिक स्वाद

बाँके । नेपालगन्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्व...

बाजुरामा लोप हुँदै परम्परागत ढुङ्गाको जाँतो

बाजुरा। बाजुराका अधिकांश गाउँघरमा परम्परागत रूपमा आँटा पिठो पिस्नका लागि प्रयोग हुने ढुङ्गाको जाँतो लोप हुन थालेको छ । यहाँका पहिला पुस्ताको पालामा...

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दा...

कैलालीमा यस वर्ष धान उत्पादन ५.२६ प्रतिशतले घट्यो

कैलाली । कैलाली जिल्लामा यस वर्ष बर्खे धानको उत्पादनमा गिरावट आएको छ। गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन ५.२६ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रले ...

कञ्चनपुरमा इँटा भट्टा नजिक पुरुषको शव फेला

कञ्चनपुर। कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।  जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ दैजीस्थित शंकर इँटा भट्टा नजिक सडकको कल्भर्...

दार्चुलाको गोकुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । दार्चुलामा सोमबार दिउँसो २:४३ को समयमा भुकम्प गएको छ । गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प माप...