Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank
कर्णाली

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

डोटी । शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ...

रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न, एक लाखभन्दा बढी दर्शनार्थीले गरे पुजापाठ

रुकुम । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न भएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला शुक्रबार सकिएको हो । मुसिकोट नगरपालिका...

पेट्रोलियम अन्वेषण- चीनको दुई अर्ब ५० करोड अनुदानमा धमाधम हुँदैछ काम, ७९ प्रतिशत ‘ड्रिलिङ’

दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा  पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिरा...

कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन स्वास्थ्यमन्त्री पौडलको आग्रह

जुम्ला । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिएका छन् । यहाँस्थित कर्णाली स्वास्थ्य...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्छौं- प्रधानमन्त्री ओली

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने ...

प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदैछन् ...

सुर्खेतको देउतीबज्यै मन्दिरका पुजारी मृत फेला

काठमाडौं । सुर्खेतको देउतीबज्यै मन्दिरका महिला पुजारी मृत फेला परेकी छन्। बुधबार बिहान अन्दाजी ५० वर्षीया पुजारी सरस्वती राजी मन्दिरको मुलढोकामै मृत फ...

जाजरकोटमा फोर्स र जिप ठोक्किँदा चार जना घाइते

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-१२ रातापोखरास्थित छिन्जु जाजरकोट सडक खण्डमा फोर्स गाडी र जीप ठोक्किँदा ४ जना घाइते भएका छन् ।  नेपालगञ्जबाट जाजर...

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

सिमकोट । हुम्लाका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमक...

किन घटिरहेको छ राउटेको सङ्ख्या

सुर्खेत । आफ्नो समुदायको सङ्ख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन् । “हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको सङ्ख्यामा थि...