Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank
कर्णाली

जनार्दन शर्माले दिए महेन्द्रबहादुर शाहीलार्इ संसदीय दलको नेता हुने 'सिग्नल'

सुर्खेत ।  नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को कर्णाली प्रदेशसभाको संसदीय दलको नेतामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुने पक्कापक्की भएको छ । कर्णाल...

हाम्रो कर्णाली हामी आफैं बनाउँछौः इन्चार्ज शर्मा

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सर...

असिनाबाट धानबाली नष्ट

डोटी । जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ । असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी ...

घाँस काट्दै गर्दा चिप्लिएर दुईको मृत्यु

जाजरकोट । बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उनको ...

जुम्लामा प्रहरीको ‘विशेष सुरक्षा योजना’ सञ्चालन

जुम्ला । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहारलाई लक्षित गरी प्रहरीले ...

बाबुबाटैै छोरी बलात्कृत

रोल्पा । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको ह...

कर्णालीको विकासकालागि लगानी गर्न तयार दाताहरू

सुर्खेत। कर्णालीको विकासका लागि प्रदेश सरकारको प्राथमिकताका योजनामा लगानी गर्न दाताहरु सकारात्मक देखिएका छन । सोमवार सम्पन्न कर्णाली प्रदेश सरकार र वह...

आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइयोः मुख्यमन्त्री शाही

जुम्ला। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले परनिर्भर बनाइएको बताएका छन् । यहाँका स्थानीय तहका जनप्...

डोल्पा-जाजरकोट सडक ट्र्याक खुल्यो, खुशीले स्थानियको सडकमै नाचगान

जाजरकोट। जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ । धाउनी–फूलपानी सडक खण्ड...

कक्षामा ३ विद्यार्थीको भरमा कक्षा सञ्चालन

पाल्पा। रिब्दीकोट गाउँपालिका– २, डुम्रेपोखरास्थित गाउँले प्राविमा कक्षा ३ मा तीन विद्यार्थीका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ३ मा अध्ययन गर्न...