Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank
कर्णाली

कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप

कालीकोट । आगामी माघमा हुने आठाँै राष्ट्रपति खेलकूद प्रतियोगिातका लागि खेलाडी छनोट गर्न कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ मा प्रथम वडाध्यक्ष गोल्डक...

दसैंमा पाँच केजी चामल नपाएपछि आटोको रोटी खान बाध्य हुम्लाबासी

हुम्ला। बडादशैँका लागि सर्वसाधारण जनताले नेपाल खाद्य संस्थानबाट पाँच केजी चामल पनि पाउन सकेनन् । स्थानीयवासीले दशैँजस्तो ठूलो पर्वमा पनि चामल नपाउँ...

२९ वडामा छैनन् सचिव, पत्र पठाउँदा मन्त्रालयले पत्याएन

हुम्ला। हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि म...

वल्र्ड लिंकको रिपिटर टावरमा तोडफोड, इन्टरनेट सेवा अवरुद्ध

सल्यान। वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ । वल्र्ड लिंक इन्टरनेटको कपुरकोट – ३ मूलाबारीको रिपिटर...

असारदेखि कर्मचारीले तलब नपाएपछि...

जुम्ला। नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तल...

जुम्लामा २२ जना जुवाडे पक्राउ ,

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले ३ लाख १० हजार नगद रुपैयाँ सहित २२ जना जुवाडे पक्रेको छ । जिल्लाका विभिन्न स्थानबाट २२ जना जुवाडे पक्राउ गर...

जनार्दन शर्माले दिए महेन्द्रबहादुर शाहीलार्इ संसदीय दलको नेता हुने 'सिग्नल'

सुर्खेत ।  नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को कर्णाली प्रदेशसभाको संसदीय दलको नेतामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुने पक्कापक्की भएको छ । कर्णाल...

हाम्रो कर्णाली हामी आफैं बनाउँछौः इन्चार्ज शर्मा

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सर...

असिनाबाट धानबाली नष्ट

डोटी । जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ । असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी ...

घाँस काट्दै गर्दा चिप्लिएर दुईको मृत्यु

जाजरकोट । बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उनको ...