Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri
कर्णाली

चार लाख घुससहित डिएफओ पक्राउ

सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रु चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रम...

जहाँ छोरीमात्र जन्माउने दम्पत्तीलाई एक लाख पुरस्कार

कालीकोट । कर्णाली प्रदेशको खाँडचक्र नगरपालिकाले छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने अभिभावकलाई एक लाख रुपैयाँ पुरस्कार दिने बताएको छ। साथै...

चिर्पट प्रहार गरी काकाको हत्या

जाजरकोट । भेरी नगरपालिका–१३ कुदुमा भतिजाले प्रहार गरेको चिर्पट लागी काकाको मृत्यु भएको छ । मङ्गलबार बिहान स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहा...

कर्णाली सरकारले स्थानीय पाठ्यक्रम बनाउने

सुर्खेत। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीमैत्री पाठ्यक्रम निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा स्थानीय पाठ्यक्रम निर...

पाल्पाको निस्दीमा हावाबाट बिजुली थप सेवा

रामपुर । पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ । यस वर्षबाट हावासँगै सौर्यबत्ती प्रयोग गरेर त्यस क्षेत्रका नागर...

कोदालो प्रहार गरी आमा र हजुरआमाको हत्या गर्ने बालाराम सार्कीलाई जन्मकैद

दुल्लु । कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका ...

दैलेखमा धमिलो पानी पिउन बाध्य दलित समुदाय

दैलेख । नारायण नगरपालिका–४ मा रहेका २५ घरका सार्की समुदाय फोहर कुवाबाट पानी खान बाध्य बनेका छन् । दलित समुदाय मात्र होइनन् गैर दलित समुदायका २० घरले...

सर्पले डसेको बालकलाई समयमै अस्पताल नपुर्याउँदा मृत्यु

डोटी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआई सिंह गाउँपालिकामा सर्पले डसेर आज बिहान एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता...

साँफेबगरमा बस दुर्घटनामा १५ घाइते, ४ जनाको अवस्था गम्भीर

अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा आज बिहान बस दुर्घटना हुँदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी ...

कर्णाली प्रदेशमा पनि सुरु भयो टेलिकमको एफटिटिएच सेवा

काठमाडौं । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवा कर्णाली प्रदेशमा पनि सुरु भएको छ । सोमबार कर्णाली प्रदेशका संसदीय मामिला तथा कानून मन...