Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon
लुम्बिनि

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेको छन् । ...

'संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती विषयक छलफल कार्यक्रम गर्ने भएको छ । संविधान...

हुप्सेकोट पहिरो विस्थापितको आशा अधुरै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाका-५ बागखोरमा गएको पहिरोबाट विस्थापित १८ परिवार तीन वर्षदेखि अस्थायी शिविरमा बस्न बाध...

लुम्बिनी प्रदेशका वन मन्त्रीद्वारा राजीनामा

कपिलबस्तु । लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन् ।  उनले मङ्गलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राज...

भ्रष्टाचार नियन्त्रण गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण छ: मुख्यन्त्री आचार्य

घोराही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताए...

थारु समुदायको अटवारी सम्पन्न

बाँके । बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा आइतबारदेखि सुरु भएको अटवारी पर्व दिदीबहिनीलाई ‘अग्रासन’ दिएर सोमबार सम्पन्न भएको छ । दुवै जिल्ला...

लुम्बिनीमा प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा...

छाडा चौपायाका कारण धानबाली जोगाउन सकस

कपिलवस्तु। कपिलवस्तुको १० पालिकामा पशु चौपाया व्यवस्थापन गर्नु चुनौती बनेको छ।  कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै दे...

रुकुममा खोलाले बगाउँदा २ जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म...

टरिगाउँ विमानस्थलमा शुक्रबार मात्रै उडान

दाङ । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ। निगमको एउटा जहाज ‘ग्राउण्डेड’ भएकाले शुक्रबार...