Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank
लुम्बिनि

नवलपुरको दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते

नवलपुर । नवलपुरको देवचुली ११ दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटना हुँदा बसमा सवा...

दुना-टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला

पाल्पा । तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो। घरायसी सामान किन्न ...

रुपन्देहीमा हत्या गरी परालले छोपेको अवस्थामा एक महिलाको शव फेला

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका– २ भगदवरीमा पलालले छोपेको अवस्थामा महिलाको शव फेला परेको छ ।  बेथरी–वेलवास सडकखण्डको भगदरी भन्ने स्थानमा अन्...

लुम्बिनी प्रदेशभर ८४ हजार पशुमा कृत्रिम गर्भाधान

प्युठान । प्युठान नगरपालिका –१ खैराका भोजबहादुर बस्नेतले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा गाई तथा भैसीपालन गर्दै आएका छन् । गाउँमै गाई फार्म सञ्चालन...

बाँकेमा शत प्रतिशतलाई एचपिभी खोप

बाँके । बाँके जिल्लामा लक्षित समुहका शतप्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाए...

अबको कार्यभार राजनीति स्थिरताको जगमा आर्थिक क्रान्ति : उपप्रधानमन्त्री सिंह

बर्दिया । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अबको कार्यभार राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति गर्नु रहेको बताएका छन् । प्रजात...

युवालाई व्यवसायमा खुड्किलो चढ्ने माध्यम बन्यो ‘ब्याज अनुदान’

रामपुर । स्वदेशमै बसेर केही गर्छु भन्ने मनसाय बोकेका युवालाई ब्याज अनुदान कार्यक्रम एउटा खुड्किलो चढ्ने माध्यम बनेको बताउँछन्  युवा व्यवसायी विनोद श्र...

अध्यादेश जनपक्षीय छैनन् भनेर पुष्टि गर्न विपक्षी दललाई एमाले महासचिवकाे चुनौती

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदबाट पारित भएरै छाड्ने बताएका छन् ।  एमाले दाङले आज घोराहीमा गरेको ज...

यो सरकार २०८४ सम्म रहन्छ : प्रधानमन्त्री ओली

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस र नेकपा एमालेसहित दलहरू मिलेर सरकार बनाएको बताएका छन् ।  नेकपा ...

गुल्मीकाे कालीगण्डकी गाउँपालिकामा एक युवा मृत फेला

गुल्मी । गुल्मीमा ३२ वर्षीय युवा मृत फेला परेका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ जोखुम बस्ने अन्दाजी ३२ वर्षीय ओमबहादुर राना भुतेगैराम...