Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue
लुम्बिनि

नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

दाङ । गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन्...

गोली हानेर हत्या भएको पुष्टि

नवलपरासी । पश्चिम नवलपरासीमा गणेश मल्लाह (सहानी) को हत्या गोली हानेर भएको पुष्टि भएको छ । मल्लाहको मृत्यु सामान्य धारिलो हतियारबाट नभई टाउकोमा गोली...

अत्याधुनिक सिटी स्क्यान उपकरण मुटु अस्पताल बुटवलमा

बुटवल ।  गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक सिटी स्क्यान उपकरण भित्रिएको छ । १२८ स्लाइस सो उपकरणले ‘सिटिए कोरोनरी’ स्पष्ट रुपमा देखा...

रातो कमलको फूल हेर्न चिनियाँ पर्यटकको भिड

बर्दिया। बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो । चिनियाँ पर्यट...

दुर्गम गाउँमा सोलारबाट बिजुली

म्याग्दी । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–४ चेचुङमा पहिलो पटक बिजुली बलेको छ । अमेरिकाको फाइर गिभ संस्थाको सहयोगमा छ किलोवाट क...

रोल्पामा ६७ जना एचआइभी संक्रमित

रोल्पा । रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ । यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर...

सुत्ने बेलामा विवाद भएपछि खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रोल्पा । पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका–५ पाखापानीमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय सुकलाल सार्कीले श्रीम...

ज्याला वृद्विको माग गर्दै मजदुर आन्दोलनमा उत्रिए

बाँके। ज्याला वृद्विको माग गर्दै बाँके जिल्लाको खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क)मा कार्यरत दैनिक ज्यालादारी मजदुर आन्दोलनमा उत्रेका...

रुख कटान शुरु

बाँके। बाँके जिल्लाको कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइनमा पर्ने वन क्षेत्रका रुख कटान सोमबारदेखि शुरु भएको छ । राप्ती पीडित सामुदायिक वनको टाँचा नं...

राजश्व दस्तुर दोब्बर परे पनि द्रुत राहदानी बनाउनेको संख्या बढ्दै

कपिलवस्तु। कपिलवस्तुमा द्रुत राहदानी सेवा अन्तर्गत राहदानी बनाउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । द्रुतसेवा लिँदा राजश्व दस्तुर दोब्बर परे पनि सो सेवा...