Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank
लुम्बिनि

लकडाउनका कारण रगतको अभाव, रगत सङ्कलन गर्न ‘मोबाइल अभियान’

घोराही । लकडाउनका कारण दाङमा रगतको अभाव देखिएपछि रक्तदानका लागि ‘मोबाइल अभियान’ शुरु गरिएको छ । अभियानअन्तर्गत जहाँबाट रक्तदाताको फोन आउँछ, त्यही स्थ...

यी स्थानीय तहमा राहत वितरण शुरु

बुटवल । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं.५ का स्थानीय तहले राहत कोष स्थापना गरी दैनिक मजदुरी गरी ...

लकडाउन’को अवज्ञा गर्ने एक हजार सवारी साधन कारवाहीमा

दाङ । दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । दाङ प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५...

कोरोना भाइरसको जोखिमका कारण १७ जना बन्दी रिहा

वीरगञ्ज । कोरोना भाइरस (कोभिड— १९)को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई बुधबार साँझ रिहा गरेको छ । सर्वोच्च अदा...

विदेशबाट आएका प्रत्येक व्यक्तिको घरमा रातो चिन्ह

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो चिन्ह राखेको छ । गाँउपालिकाको प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रत...

जङ्गली हात्ती मृत अवस्थामा फेला

बर्दिया। बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत...

लकडाउन : तीन दिनदेखि दुई सय ९८ जना दशगजामै अलपत्र

लुम्बिनी । स्वदेश फर्किंदै गरेका दुई सय ९८ जना नेपाली दसगजामै अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखम हुन नदिन भएको लकडाउनका का...

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

बाँके । कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सव...

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

नवलपुर। जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै ग...

आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल । बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको प्रयोगशाला रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’ देखि...