Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun
लुम्बिनि

अर्घाखाँचीमा जिप दुर्घटनामा दुई जना गम्भीर घाइते

अर्घाखाँची। जिल्लाको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ एक्लेभिरमा बिहीबार बिहान लु १ ज ४९...

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत- ३४ अर्ब लागत, ८३ भित्रमा सक्ने लक्ष्य

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भ...

पाल्पामा आगलागीमा परी पशुचौपाया र अन्नपात जल्याे

पाल्पा । रामपुर नगरपालिका–७, कठानमा आगलागी हुँदा पशुचौपाया र अन्नपात जलेर नष्ट भएको छ । स्थानीय धर्मागत रेग्मीको गोठमा सोमबार दिउँसो भएको आगलागीले गोठ...

रोल्पामा जंगली च्याउ खाँदा दम्पतीको मृत्यु

रोल्पा। रोल्पामा विषालु जंगली च्याउ खाँदा एक दम्पतिको मृत्यु भएको छ। मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उनकी पत्नी ७३...

सरकार ढाल्ने सपना नदेखे हुन्छ, रास्वपा अब हराउँदै जान्छ: उपप्रधानमन्त्री पौडेल

पाल्पा। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको सरकार ढल्छ भनेर सपना नदेख्न आग्रह गरेको छन् । नेपाल पत्रकार महासंघ पाल्पाको आयोजन...

बाँकेबाट हराएका ५५५ मध्ये ५१४ जनालाई परिवारको जिम्मा लगाइयो

नेपालगन्ज। बाँके जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्ष २०८१/०८२ मा ५५५ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भनि निवेदन परेकोमा ५१४ जनालाई...

एकैपटक बाँकेमा नाै पुल निर्माण

बाँके । लुम्बिनी प्रदेश सरकारले बाँकेमा एकैपटक नौवटा पुल निर्माणको कार्य अघि बढाएको छ ।  सडक पूर्वाधार कार्यालय बाँकेका अनुसार करिब ५१ करोड रुपैयाँ...

अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन

गुल्मी । लगातारको वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्...

बाँकेमा २२ लाख अवैध रकम र १५ ग्राम ब्राउन सुगर बरामद, एक पक्राउ

बाँके । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१४, भवनियापुरबाट २२ लाख ३ हजार ९१५ नेपाली रुपैयाँ र १५.५ ग्राम ब्राउन सुगरसहित २८ वर्षीय रमेश लोनियाला...

सामाजिक अराजकता विरुद्ध दृढतापूर्वक उभिने एमाले लुम्बिनीको निर्णय

दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठक बुधबार दाङको लमहीमा सम्पन्न भएको छ । बैठकले केन्द्रीय कमिटीको नवौं बैठकबाट पारित प्रस्तावल...