Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun
लुम्बिनि

वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै

कञ्चनपुर । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी...

गए राति पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति...

पाटेबाघको आक्रमणबाट हात्ती चराउँदै गरेका माहुतेको मृत्यु

बाँके । बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ । घाँस काट्ने क...

औद्योगिक क्षेत्र निर्माणको कार्यले गति लिँदै

कञ्चनपुर । बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ । औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्याङ...

दुई करोडको लागतमा कञ्चनपुरमा व्यावसायिक ड्रागनखेती

कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्...

दाङमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइँदै

देउखुरी । यही चैत २० गतेदेखि दाङका दश स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको छ । दश वर्षदेखि निरन्तर खुवाउँदै आएको सो रोगविरुद...

खोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु

दाङ । राजपुर गाउँपालिका–५ मटेनी खोलामा डुबेर सोही ठाउँ बस्ने वीर बहादुर यादवको ८ वर्षीय छोरा पाठेश्वर यादवको बुधबार साँझ मृत्यु भएको छ । यस सम्बन्...

शुक्लाफाँटामा पाटे बाघको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन...

बसबाट खसेर २५ वर्षीय बसका सहचालक बिवेकको मृत्यु

वर्दिया । बासगढी नगरपालिका–४ मटरिया चोकस्थित सडकमा गुडिरहेको भे.१ ख १७८६ नम्बरको बसबाट खसेर बसका सहचालक बारबर्दिया नगरपालिका–८ बस्ने २५ वर्षीय बिवेक ...

अटोरिक्सामा अवैध काठ ओसार्ने २ जना पक्राउ

कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म १ ह ८०५ नं...