Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank
लुम्बिनि

कपिलवस्तुमा सर्पले डस्दा दाजुभाइसहित ४ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका १, कपासीमा विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ । कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल...

फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु नगरपालिका

नवलपरासी । फोहर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी ९बर्दघाट सुस्तापूर्व...

लुम्बिनी प्रदेशका अर्थमन्त्रीद्वारा योजनाको अनुगमन

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन् । उनले राप्ती गाउँपालिका–२ स्थित कटाहाघाटमा न...

पिँडालु खेतीले उकासेको सानुमाया तामाङको जीवनस्तर

मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीकी सानुमाया तामाङले पिँडालु खेती गर्न थालेको १७ वर्ष भयो । पिँडालु खेतीबा...

छात्रवृत्तिले विद्यार्थीको उत्साह थप्दै

रामपुर । हुम्लाको ताजाकोट गाउँपालिका–२ खटिकबाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इन्जिनियरिङ शिक्षा अध्ययन गर्छन् । उनी रामपुरस्थित दरैठाँटी माविमा सिभ...

कारागारभित्र कैदीले गरे आत्महत्या

बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् ।  जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर ...

लुम्बिनी प्रदेशको बजेट पारित

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित ग...

दुईभन्दा बढी सन्तान जन्माउनेलाई सरकारले पाँच हजार भत्ता दिने

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिका–१ को कार्यालयले दुईभन्दा...

लुम्बीनी प्रदेश सभाकाे जेनेरेटरमा आगलागी हुँदा बैठक स्थगित

बुटवल  । लुम्बिनी प्रदेशसभा बैठक चलिरहँदा जेनेरेटरमा आगलागी भएको छ । प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएकाे हाे ।  दोस्रो अधिवेशनको १७ औँ बैठ...

लुम्बिनी प्रदेशसभा : सरकार र विपक्षीबीच सहमति

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ । बजेटउपर असह...