Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank
गण्डकी

बाटो खन्ने क्रममा खसेको ढुंगाले लागेर स्काभेटर चालकको मृत्यु

गोरखा । गोरखामा बाटो खन्ने क्रममा खसेको ढुंगाले लागेर स्काभेटर चालकको मृत्यु भएको छ।  अजिरकोट गाउँपालिका–१, स्थित चिस्याङमा बाटो खन्ने क्रममा खसेको...

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघा...

कालिपुल बसपार्क क्षेत्रमा ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो

म्याग्दी । म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्क क्षेत्रमा ठेक्का अवधि सकिएपछि सडक कालोपत्रको काम सुरु भएको छ । चीन र भार...

म्याग्दीमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

गलेश्वर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, सुकेबगरबाट नारच्याङ जाँदै गरेको भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । अन्नपूर्ण–४ नारच्याङमा आयोजित तरु...

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ । त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले ...

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

सुलीकोट। जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट जिल्ला नलगाड गाउँपालिका–८ स्थायी घर भएका ३५ वर्षीय श...

म्याग्दीको धवलागिरि गाउँपालिकामा १३ जलविद्युत् आयोजना

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । विश्वको सातौँ अग्लो धौलागिरि ...

बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगि...

महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत । यहाँको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन थालेको छ ।  पछिल्लो चार महिनामा मात्रै यहाँबाट रु ८५...

कालीगण्डकीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ

बागलुङ । कालीगण्डकी नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  आइतबार राति साढे १० बजे बागलुङ नगरपालिका वडा नं...