Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank
गण्डकी

सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

गोरखा । गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबा...

प्रशासनको सेवा प्रवाह चुस्त

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले सेवा प्रवाह चुस्त बनाएको छ । कार्यालय पुग्दा ढिलासुस्ती, अव्यवस्था व्यहोरेका सेवाग्राही अहिले सन्तुष्ट छन् ।...

कर्मचारी अभावमा काम गर्न समस्या भएको मन्त्री पुनको गुनासो

म्याग्दी । गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेश सरकारसँग कर्मचारी नहुँदा काम गर्न समस्या भएको बताएको छ । बेनीमा शुक्रबार जिल्ला...

जलजलाका दुई सय घर उच्च जोखिममा

पर्वत । कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन् । गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित...

लमजुङ पहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो

लमजुङ । मस्र्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्...

विद्यालय भवन बगायो, निर्माणाधिन पर्खाल भत्काएपछि बेनी बजार जोखिममा

म्याग्दी । रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ । छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँप...

रामचन्द्र पौडेललाई हराएका सांसदले गरे लोकप्रिय काम

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो पछिल्लो महिनाको तलब ५० हजार छाब्दी वाराही विकास कोषलाई हस्तान्...

विद्यार्थीमाथि हातपात प्रकरणः छानविन समिति बनाउने तयारी

नवलपरासी । सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि गरेको दुव्र्यवहारसहित हातपात गरेको घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबि...

गैँडाकोटमा मेयर भर्सेस उपमेयरः अार्थिक पारदर्शी नभएको भन्दै उपमेयरले गरिन तालाबन्दी

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ । उपप्रमुख विष्ण...

सांसदको तलब छाब्दी कोषलाई

दमौली । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो पछिल्लो महिनाको तलब रु ५० हजार छाब्दी वाराही विकास कोषलाई हस्तान्...