Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank
गण्डकी

कर्मचारीमा कोरोना देखिएपछि प्रशासनको सेवा बन्द

वालिङ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै त्हाबाट प्रवाह हुँदै आएका अत्यावस्यकबाहेकका सेवा बन्द गरिएको छ...

सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै खोप लगाउनेकाे संख्या बढे

वालिङ । स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ । जिल्लाका ...

गण्डकीमा ३०० जना स्वास्थ्यकर्मी सङ्क्रमित, अस्पतालमा स्वास्थ्यकर्मीको अभाव सिर्जना हुने डर

कास्की । पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यक...

गलकोटमा शीतभण्डारण गृह सञ्चालन

बागलुङ । बागलुङमा मुस्ताङको स्याउ र ताराखोलाको आलुको बजार निकै राम्रो छ । यसो त यसले मात्रै बागलुङको बजार माग धान्न नसक्दा चिनियाँ स्याउ, तराईको आलु र...

सडक पुल अतिक्रमण गरेर सटर निर्माण, भाडामा लगाएपछि मान्दैनन् हट्न

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ हाँडेभिरमा सडक र मोटरेबल पुल अतिक्रमण गरी टहरा बनाएर सटर भाडामा लगाइएको छ । सडक र पुलको क्षेत्राधिकार अतिक्रमण ...

प्रकृतिको नाकाबन्दीमा बगरफाँटवासी

म्याग्दी । यहाँको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको बगरफाँटका बासिन्दा प्राकृतिको नाकाबन्दीमा परेका छन् । बगरफाँट जोड्ने सडक बाढ...

वालिङ नगरपालिकामा कोभिड परीक्षण, भोजन र औषधि निःशुल्क

वालिङ । वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ ।  नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको ...

सुत्केरी र ७५ वर्षमाथिका विपन्नलाई एम्बुलेन्स निःशुल्क

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाले सुत्केरी र ७५ वर्षमाथिका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाले खरिद गरी ल्या...

वन्यजन्तु चितुवाको छाला, दाँत र विभिन्न हातहतियार सहित एक पक्राउ

पोखरा ।  पोखरा महानगरपालिका–२२ पुम्दि भुम्दी बस्ने २८ वर्षीय खो बहादुर थापालाई वन्यजन्तु चितुवाको जस्तो देखिने छाला, दाँत र विभिन्न हातहतियार सहित बुध...

सिफारिस लिन छ घण्टा हिँड्नुपर्ने बाध्यता

तनहुँ । जिल्लामा अझै पनि त्यस्ता स्थान छन् जहाँ सहजरूपमा आवतजावत गर्न सक्ने अवस्था छैन । देवघाट गाउँपालिका–२ का बासिन्दाले वडा कार्यालयमा पुगेर सेवा ल...