Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank
गण्डकी

मनाङका स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट

मनाङ । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष ...

बाढीपहिराको जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै

मनाङ ।  मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पु¥यायो । बर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ ...

टोलमै करोडौँका योजना माग्छन् उपभोक्ता

बागलुङ । बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेल शनिबार दिनभर सर्वसाधारणका विकासे योजना सङ्कलनमा व्यस्त रहे ।  उनले आगामी असारमा आउने ब...

अध्ययन बिना नयाँ सडक खन्न रोक

गलकोट । बागलुङ नगरपालिकाले जथाभावीरुपमा सडक खन्ने नीतिलाई सुधार गर्न प्राविधिक अध्ययन बिना नयाँ सडक खोल्न रोक लगाएको छ ।  नगरको दोस्रो बैठकले बागलु...

विमान दुर्घटनामा गोरखाका एकै घरका चार जना

गोरखा । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा गोरखाका एकै घरका चार जना परेका छन् । मुक्तिनाथ घुम्न गएका सहिद ...

माग्दीमा पाठ्यपुस्तक अभाव

गलेश्वर । नयाँ शैक्षिकसत्र सुरुको तीन साता बितिसक्दा पनि म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयका पाठ्यपुस्तक अभाव भएको छ । यसबाट  पठनपाठन प्रभावि...

बेनी–जोमसोम सडक: कैकुखोला–खन्ती खण्ड कालोपत्र

लेते  । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ ।मुस्ताङको थासाङ गाउँपालि...

गए राति विद्युत् सर्ट हुँदा घर नष्ट

बलेवा । बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा  आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।  गए राति विद्युत् सर्ट हुँदा भएको  आगलागीबाट घरमा रह...

मनाङका ६० जनाको जनाको आँखाको शल्यक्रिया

मनाङ । हिमाली जिल्ला मनाङका ६० जनाको आँखाको शल्यक्रिया गरिएको छ । तेजकोलिन एन्ड रोहित फाउन्डेसन र  जिल्लास्थित सामुदायिक  आँखा अस्पतालको आयोजनामा सदरम...

वालिङमा सिसी क्यामेरा जडान

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको ...