Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
गण्डकी

सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादु...

पृथ्वीराजमार्गको पश्चिम खण्ड २० किमि छ लेनको बन्ने

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार...

‘पोखरा सडक महोत्सव’मा दर्जन कलाकारको प्रस्तुति

पोखरा। विगत २५ वर्षदेखि अंग्रेजी नयाँ वर्षको छेकोमा हुँदै आएको ुपोखरा सडक महोत्सवुमा यस वर्षदेखि अनलाइन टिकेटिङ सुरु भएको छ।  महोत्सव पुस १२ गते देखि ...

पोखरामा अझै गुडिरहेका छन् बीस वर्ष पुराना सवारीसाधन

गण्डकी । सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको एक दशक बित्न लाग्दा पनि त्यस्ता सवारीसाधन सञ्चालनमा पूर्ण रोक लागेका छैनन् । यान...

गण्डकी प्रदेशलाई कृषि र पर्यटनलाई प्राथामिकतामा राखिएको छ: मन्त्री आले

कास्की । गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रसाद आलेले यस प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको बताएको छन् ।  नेप...

लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु, १८ बिरामी

पोखरा । लमजुङमा सामूहिक भोज खाँदा १ जनाको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् । जिल्लाको सुन्दरबजार नगरपालिका ९ की देवी परियारको अस्पताल लैजाँदै...

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको छ ।...

मौरीपालन व्यवसायबाट मनग्य आम्दानी

गलकोट । बागलुङ नगरपालिका- १२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छन् । उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो...

चितवनमा बोलेरोले मोटरसाइकलालाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु...

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दैगरेको ४० मेगावाट क्षमताको राहुघाट ...