Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank
गण्डकी

तनहुँमा ६ सवारी साधन ठक्कर खाँदा चार घाइते

तनहुँ । पृथ्वी राजमार्गमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बुधबार दिउँसो ३ बजे ६ वटा सवारी साधन ठक्कर खाँदा चार जना घाइते भएका छन् ।  ...

मुग्लिन–पोखरा पश्चिम खण्डमा कालोपत्र गरिँदै

तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्र सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा...

मध्यपहाडी लोकमार्ग तीन दिनपछि सुचारु

सुलीकोट। गोरखामा अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत मसानठाँटी-लुइँटेल हुुँदै पालुङटारको ठाँटीपोखरी सडक खण्ड तीन दिनपछि सुचारु भएको छ । आइत...

अरिङ्गालले चिलेर गोरखामा एक जनाको मृत्यु

काठमाडौं । अरिङ्गालले चिलेर गोरखामा एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नम्बर ९ सानावेशीका करिब ६५ वर्षका जयबहादुर कुँवरलाई अरिङ्गालले ...

मुस्ताङको थासाङमा पुनः गयो हिउँपहिरो, बोक्सीखोला थुनियो

म्याग्दी । धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनः हिउँपहिरो खसेको छ।  मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते ...

बेनी-जोमसोम-कोरला सडकमा दुर्घटनाको जोखिम

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखि...

अन्नपूर्णमा बेपत्त दुईमध्ये एककाे शव भेटियो, एक बेपत्ता

पोखरा । कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला...

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम

तनहुँ । स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचा...

घोरेपानी हिँडेका २ स्पेनिस अन्नपूर्णमा बेपत्ता, चिप्लिएर छहराबाट खसेको आशंका

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट २ स्पेनिस बेपत्ता भएका छन्। आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कास...

म्याग्दीमा बस दुर्घटनामा परी चार जना घाइते

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगर...