Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu
प्रदेश न. २

चारजना मरिच तस्कर थुनामा

वीरगञ्ज। राजश्व अनुसन्धान विभाग काठमाडौँले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ । अन्य एक व्यापारीलाई काठमाडौँ लगिएको छ । गत...

एघार उद्योगमा शिलबन्दी

वीरगञ्ज। क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्यो...

सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा

गौशाला। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुम...

नीति तथा कार्यक्रम पारित नहुँदा विकास निर्माण ठप्प

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित हुन नसक्दा विकास निर्माणको काम प्रभावित हुने भएको छ । बन्दसत्रमा १६२ सदस्यमध्ये ११९ ...

दुई महिनापछि चिनी मिल सञ्चालन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित एभरेष्ट सुगर मिल दुई महिनापछि आजदेखि सञ्चालनमा आएको छ । किसानलाई उखुको मूल्य भुक्तानी गर्न सहमत भए...

लहान नगपालिकाको बजेट एक अर्ब ३५ करोड

लहान । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७५\\७६ का लागि रु एक अर्ब ३५ करोड २५ हजार बजेट सर्वसम्मतले पारित गरेको छ । दोस्रो नगरसभामा नगरप्रमुख ...

१३ बर्षिया बालिकामाथि सामूहिक बलात्कार

महोत्तरी । जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्या...

सुखीपुर नगपालिकाको ४४ करोड बजेट पारित

लहान। सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु ४४ करोड ६ लाख भन्दा बढीको बजेट पारित गरेको छ । सुखीपुर नगरपालिकाको हिजो सम्पन्न दोस्...

मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक घाइते

राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्निसाइ क...

नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा शुरु

नेपालगञ्ज ।१० असार ९रासस० : ‘नेपालगञ्ज नेपालको पर्यटकीय द्वार ः शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार’ भन्ने नाराका साथ नेपालगञ्ज...