Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat
प्रदेश न. २

सर्पको डसाइबाट २४ वर्षीया महिलाको मृत्यु

महोत्तरी  । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीय...

८ वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु

सर्लाही । बागमती नगरपालिका–१० बस्ने ओजिर शेखकी ८ वर्षीया छोरी सहाना खातुनको पानीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । साथीहरुसँग खेल्न गएकोमा अबेरसम्म ...

जनकपुरका अधिकांश स्थान डुबानमा

जनकपुर । विगत एकहप्ता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्या...

सप्तरीका आधा दर्जन गाउँ उच्च जोखिममा : सतर्कता अपनाउन आग्रह

सप्तरी । केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् ।  बाढीका कारण तिलाठी...

भासियो कमला नदीको पुल

जनकपुर । हुलाकी राजमार्ग अन्तर्गत धनुषा  र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको जना...

बङ्गलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिकटन युरिया मल

वीरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ ।  सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार क...

मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्यो, बाढीले छाब्दीखोला पुल बगायो

दमौली । अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मस्र्याङ्द...

सङ्क्रमित र कुरुवाका लागि स्वास्थ्य सामग्री वितरण

सप्तरी । कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा खटिनुभएका प्रहरी, स्वास्थ्यकर्मीका साथै सङ्क्रमित र हेरचाहका लागि खटिने कुरुवाका लागि आज सप्तरीमा स्वास्थ...

४० केजी अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ

पर्सा । पटेर्वासुगौली गाउँपालिका–२ गादीबाट करिब ४० केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवान...

प्रशासकीय अधिकृतको विवादले आएन दुई स्थानीय तहको बजेट

सर्लाही । मुलुकको सबैभन्दा धेरै २०  स्थानीय तह रहेको सर्लाहीमा १८ स्थानीय तहले समयमै नगर तथा गाउँसभा गरी बजेट ल्याएका भने प्रमुख प्रसाशकीय अधिकृत नहुँ...