Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank
प्रदेश न. २

मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेश सभाका सांसदहरुलाई पैसा बाड्ने मधेश प्रदेश सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्व...

महोत्तरीमा बोक्सी आरोपमा महिलामाथि कुटपिट

जनकपुरधाम । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ। भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपीट भएको ...

मिटरब्याज मुद्दा मिलाइदिने भन्दै पैसालिने साह पक्राउ

रौतहट । मिटरब्याज अनुचित लेनदेन मुद्दा मिलाउने भन्दै पीडितसँग पैसा लिएका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगर...

मुख्यमन्त्रीले विश्वासको मत नलिइ नीति तथा कार्यक्रम ल्याउन मिल्दैनः पूर्व मन्त्री तथा लोसपा सांसद जितेन्द्र सोनल

जनकपुर । जनमत पार्टी नेतृत्वको सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुन नपाउँदै प्रक्रियामा विवाद उत्पन्न भएको छ । लोकतान्त्र...

मधेश प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

जनकपुर। मधेश सरकारले आज प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१/०...

बर्दिवास हात्तीलेटका बासिन्दाः मध्यरातमा अब डोल र गाग्री बोकेर इनारतिर जानु पर्दैन

महोत्तरी । महोत्तरीको बर्दिवास–८ हात्तीलेटका बासिन्दाले खानेपानीको सङ्कट झेल्नु नपर्ने भएको छ । त्यहाँ खानेपानी सङ्कलन गर्न ट्याङ्की निर्माण भइसकेको छ...

रौतहटमा ट्राफिकले गर्याे १० दिनमै ६ लाख बढी राजश्व संकलन

रौतहट  । रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सुशील आचार्यको सक्रियतामा ट्राफिक नियम विपरित चलेका सवारी साधनलाई कारबाही गरी १० ...

‘आइपिभी खोप’ लगाउन बालबालिकाको उत्साहजनक सहभागिता

वीरगञ्ज । पर्सामा पोलियो रोगविरुद्धको आइपिभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको  दाबी गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर...

अबैध भारतीय मलखाद्यसहित चारथान मोटरसाईकल बरामद

रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले चारथान भारतीय नम्बरको मोटरसाइकल सहित २२ बोरा अबैध भारतीय मल खाद बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय र ई...

फतुवा बिजयपुरले नि: शुल्क शुल्क वापत प्राधिकरणलाई बुझायो २ करोड ७५ लाख

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नि: शुल्क विद्युत गरिएको छ । नगरपालिकाले आम नागरिकको विद्युत महसुल बापत २ करोड ७५ लाखभन्दा बढी रुपैया नेपाल ...