Khabar Dabali २२ बैशाख २०८३ मंगलवार | 5th May, 2026 Tue
प्रदेश न. १

सुन तस्करीका अभियुक्त छिरिङद्वारा आत्मसमर्पण

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । उनको अदालतमा बया...

नेकपा झापाका कार्यालय सचिवको मृत्य

झापा । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान करीब १ः३० बजे निधन भएको छ । भद्रपुर–१० स्थित लेखनाथ च...

मोरङको बेलबारीमा आगलागी

विराटनगर । मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । सो आगलागीबाट कुमार थाप...

सत्ता र भत्ताका लागि आन्दोलन गर्नेको दिन गए: यादव

बीरगंज। नेपाल संघिय समाजवादीको बुद्धिजीवी भेला आज वीरगंजमा सम्पन्न भएको छ । भेलाले योगेन्द्र चौरसियाको संयोजकत्वमा २२ सदस्यीय बुद्धिजीवी तदर्थ जिल्ला ...

विराटनगर पुगेर गृहमन्त्री बादलले यसो भने

विराटनगर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार माफियागिरीको अन्त्यका लागि सक्रिय रुपमा लागि परेको बताएका छन्। अब मुलुकमा तस्करी, सिन्डिकेट र अपरा...

च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

विराटनगर । मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उनकी पत्नी ६० वर्षी...

नगरप्रहरीको ज्यादती, दुहुनो गाई बन्दै फुटकर ब्यापारी

वीरगञ्ज । भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा रु १५०, वीरगञ्ज महानगर ...

व्यवसायीको नजरमा ‘बजेट युवामुखि’

भक्तपुर । भक्तपुरका उद्योगी तथा व्यवसायीले सरकारले आव २०७५/७६ का लागि प्रस्तुत गरेको बजेट युवामुखी र आशालाग्दो भएको बताएका छन् । उद्योग वाणिज्य...

शरणार्थी शिविरमा आगलागी, तीनवटा छाप्रो जलेर नष्ट

झापा । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बुधबार आगलागी हुँदा तीन वटा छाप्रो जलेर नष्ट भएका छन् । दमक नगरपालिका–३, बेलडाँगीस्थित सेक्टर ए...

प्रदेश नं १ कै कम बजेट तेह्रथुमलाई

तेह्रथुम । तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५/७६ मा रु एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भ...