Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank
प्रदेश न. १

घटबढ भइरहने अदुवाको भाउ स्थिर , किसान हर्षित

इलाम । वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् । ध...

१५ दिनदेखि किशोरी बेपत्ता

इलाम । माई नगरपालिकाकी एक बालिका १५ दिनदेखि बेपत्ता भएकी छन् । झापाको विर्तामोडमा मामामाइजूसँग बस्दै आएकी १६ वर्षीया अनस्का राई नामकी बालिका बेपत्ता...

नेकपा नेता चापागाईँको निधन

पाँचथर । राजनीतिक एवम् सामाजिक व्यक्तित्व थुमनाथ चापागाइँको ६९ वर्षका उमेरमा आज बिहान निधन भएको छ । आफन्तका अनुसार उनको फिदिम नगरपालिका वडा नं १२ स्...

कोटिहोममा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि रु २५ लाख सहयोग

सुरुङ्गा । झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को परीक्षणका लागि स्थापना गरिएको पिसिआर मेशिन खरिदका लागि अन्तरराष्ट्रिय झापाली समाजले र...

तरकारी बजारमा आगलागी हुँदा ११ वटाभन्दा बढी पसल जलेर नष्ट

धरान । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ । आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार...

कोरोनाको इपिसेन्टर कचनकवल गाउँपालिकाकामा जबरजस्ती कक्षा सञ्चालन नगर्न आग्रह

झापा । नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्त कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ । ...

विराटनगरमा सङ्क्रमण फैलन नदिन अत्यावश्यकबाहेका सबै सेवा बन्द

विराटनगर । विराटनगर महानगरपालिकाले कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य सोमबारदेखि स्...

लकडाउनको कारण राज्यलाई प्राप्त हुने राजस्वमा पनि असर

विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय मोरङले आर्थिक वर्ष २०७६/७७ मा रु ६७ करोड ४६ लाख १७ हजार ८७८ राजस्व सङ्कलन गरेको छ । आव २०७५/७६ मा रु ७२ क...

‘फेस शिल्ड’ लगाइ नाकामा खटिन थाले प्रहरी

झापा । पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोभिड–१९ सङ्क्रमणको जोखिमबाट बच्न ‘फेस शिल्ड’को प्रयोग गर्न थालेका छन् । यसअघि मास्क, ग्लोब र स्यान...

आफ्नै लागि मास्क लगाऊ अभियान शुरु

खाँदबारी । सर्वसाधारणले मास्क प्रयोग गर्न छाडेपछि सङ्खुवासभामा ‘आफ्नै लागि मास्क’ अभियान शुरु गरिएको छ । उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्याल...