Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank
प्रदेश न. १

मोरङमा नगद ३ लाख सहित १२ जुवाडे पक्राउ

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी ...

मल नपाउँदा किसान चिन्तित

विराटनगर । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि ...

झापामा २८ वर्षीय युवाको जङ्गलभित्र लगेर विभत्स हत्या

झापा । झापाको शिवसतासी नगरपालिकास्थित रतुवामाई बृक्षारोपण आयोजनाको जङ्गलभित्र बिभत्स हत्या गरिएको एक युवाको शव फेला परेको छ । आज बिहान फेला परेका शव ...

आलेख : अर्जुनधारामा लोपोन्मुख कछुवा संरक्षण

सुरुङ्गा । झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिएको छ । विश्वमा नै अतिसङ्कटापन्न अवस्थामा रहेको कछुवालाई...

पत्रकारद्वारा कल्याण कोषका लागि आर्थिक सहयोग

भोजपुर । नेपाल पत्रकार महासङ्घ भोजपुर शाखामा पत्रकार कल्याण कोष स्थापना गरिएको छ । क्रियाशील पत्रकारको हितका लागि कल्याण कोषको स्थापना गरिएको हो । ...

ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु, पाँच घाइते

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएकाे छ भने पाँच जना घाइते भएका छन् । मंगलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भ...

पुलकै दुर्दशा बनाउने ठेकेदारहरूलाई कारबाही होइन, रेलमार्ग बनाउने जिम्मेवारी ?

जनतालाई मुआब्जाभन्दा पहिल्यै ठेकेदारलाई नगद दिने खेल हुँदा कहाँ छ देशको कानुन ? कहाँ छ अख्तियार ? झापा । सार्वजनिक खरिद नियमावलीले ‘साइट क्लियर’ न...

पहिरोले पानीको मुहान पुरिँदा नियमित पानी वितरणमा समस्या

झापा । गए राति परेको भारी वर्षाका कारण धुलाबारी खानेपानीको मुहान पुरिँदा नियमित पानी वितरणमा कठिनाइ भएको छ । बुद्धशान्ति गाउँपालिका–६ स्थित पानीको...

मन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबा...

आयुर्वेदिक उपचार पद्धतितर्फ बढ्दो आकर्षण

इलाम । जडीबुटीबाट बनेका औषधिले एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि पछिल्लो समय आयुर्वेदिक उपचार प...