Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank
प्रदेश न. १

मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

मोरङ । सुन्दरहरैचा नगरपालिका–४ बलिया डेरा गरी बस्ने मदन कुमार चौधरीको प्र.१–०५–००१ प–००६१ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न ७ जनालाई चोरी भएको...

विद्युत् सर्ट भई आगलागी हुँदा ३ लाख भन्दा बढीको क्षति

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ ।  स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीम...

कोरोना परीक्षण गर्न नमानेका दुई जनाको मृत्यु

पाँचथर । कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका ला...

आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ । गए राति आगलागीमा परेर किरियापुत्री...

कोरोना सङ्क्रमितलाई भत्ता र मृतकका परिवारलाई आर्थिक सहयोग

ताप्लेजुङ । ताप्लेजुङको  मैवाखोला गाउँपालिकाले कोभिड—१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । यस्तै गाउँपालिक...

कोरोना संक्रमण नघटेपछि झापामा अब हप्तामा दुई दिन मात्रै पसल खुल्‍ने

झापा । तेस्रो पटक निषेधाज्ञा थप भएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । ग...

भाटबेशीस्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ भाटबेशीस्थित सडकमा ना.६ त १९१० नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपा...

पौडी खेल्ने क्रममा डुबेर १९ वर्षीय चौहान मृत्यु

ताप्लेजुङ । पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ । काबेली खोलामा मङ्गलबार पौडी खेल्ने क...

एमाले नगर कमिटीले खरिद गर्यो ५० थान असिक्जन सिलिण्डर

झापा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ...

५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ

सुनसरी । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका–११ चाँदनी चोक बस्ने ३५ वर्षीय बल बहादुर थापालाई मंगलबार दिउँसो प्रहरीले ...