Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank
प्रदेश न. १

प्रदेश नं १ को नामकरण ‘किरात सगरमाथा’ राख्न सुझाव

दमक । किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईलाई बिहीबार सन्देश पत्र प...

चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

इलाम । इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिए...

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै

विराटनगर । प्रदेश १ मा आगामी फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको प्रक्रिया सुरु गर्न...

टिपर दुर्घटनामा ३ जना विद्यार्थीसहित ४ जनाको मृत्यु, शैक्षिक संस्थामा शोक बिदा

बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक ब...

एमसिसीबारे नबुझी प्रदर्शन नगर्न महामन्त्री शर्माको आग्रह

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन् । झापाको विर्ता...

वृद्ध आमाबुबाको उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु छोराछोरीको कर्तव्य: मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवान्को स्वरुप भएकाले उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु  छोरा छोरीको कर्त...

गर्भ जाँच ‘बर्थिङ सेन्टर’मा, सुत्केरी गराउन सहरका अस्पतालतिर

झापा । सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै नि:शुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर ...

सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान

बनियानी । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान सुरु गरेको छ । नगर क्षेत्रका दुई धार्मिकसहित २० सामुदायिक...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३२ विद्यालय छनोट

लमजुङ । यहाँका ३२ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रो...

कामको चापको कारण मन्त्रालयको सङ्ख्या बढाउन पर्यो : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चाप र राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताएका छन...