Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank
प्रदेश न. १

सप्तकोशीको बाँध फुट्यो, तटीय क्षेत्रका दर्जनौँ बस्ती जोखिममा

उदयपुर । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेको छ। बुधवार बिहान ४ बजेतिर सप्तकोशी ...

करेन्ट लागेर १ जनाको मृत्यु

उदयपुर  । उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका– ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षिय बिपिन विकको ज्यान गएको हो ।  ...

तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु

तेह्रथुम । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृ...

खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङ ।खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार स...

हर्क साम्पाङविरुद्ध नाराबाजी, कार्यालयमा तोडफोड

काठमाडौं। बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित सेयर सदस्य तथा वचतकर्ताहरुले धरान उपमहानगरपालिकामा घेराउ गर्दै मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरेका...

खोटाङ भूकम्प : एक घर भत्कियो, ४७ घर चर्कियो

खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आज बिहान गएको ६ मेग्नेच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ भने, ४६ घरमा क्षति पुगेको छ । म...

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

रुपन्देही । गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु¥याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् ।  बुटवलको मैनाबगरमा गाडी कि...

झापामा एम्बुलेन्सको ठक्करबाट २३ वर्षीय राजेशको मृत्यु

बनियानी  । झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ । यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँ...

निर्वाचनको मिति अविलम्ब घोषणा गर्न अध्यक्ष लिङ्देनको माग

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् ।   ...

धरानका मेयर साम्पाङको श्रमदान अभियान

धरान । सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई ९साम्पाङ० यतिबेला जनताका कामदेखि विकास निर्माणमा ...