Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank
प्रदेश न. १

माेरङकाे रङ्गेलीमा आगलागी हुँदा १९ घरका २५ परिवार विस्थापित

विराटनगर । मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा  आगलागी हुँदा १९ घर जलेका छन् । आज दिउँसो २ः३० बजेतिरबाट लागेको आगोले १९ घर जलेका हुन् । ...

संखुवासभामा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते

संखुवासभा। संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। आप...

सामुदायिक वनमा लागेको आगोले वस्तीमा पस्दा ४६ लाख रुपैयाँ बराबरको क्षति

उदयपुर ।  उदयपुरको रौतामाई गाउँपालिका–३ भोर्लेनीको नवउदय सामुदायिक जङ्गलमा लागेको  डढेलो बस्तीमा पसेको छ । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेर भएक...

एक महिनामा पाथीभरामा करिब १८ हजार भक्तजन

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा फागुनमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम सङ्कलन भएको छ । सङ्कलन भएको नगद समितिको नाममा रहेका विभिन्न बैंकमा जम्मा...

झापाबाट काठमाडौँ जाने रात्रि बसमा एकद्वार प्रणाली

झापा । पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्...

वृद्धाको शव गाडिएको अवस्थामा फेला, नातिसहित चार जना पक्राउ

दमक । झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज...

उदयपुरको मैनामैनीमा बोलेराे दुर्घटना हुँदा ६ जनाको मृत्यु

विराटनगर । भोजपुरको घोडेटारबाट यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । क...

कोशी सरकार संकटमा परेपछि आन्तरिक छलफलमा कांग्रेस, मुख्यमन्त्री कार्कीसहित शीर्ष नेता देउवा निवासमा

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा नि...

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्यो, २० लाखभन्दा बढीको क्षति

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर,  गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको...

प्लाइउड उद्योगमा लागेको आगो दुई दिनपछि निभाइयो, पन्ध्र करोड क्षति

झापा । ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो वुधवार निभाइएको छ । उद्योगमा लागेको आगो आज अपराह्न निभाइएको हो । काठको विशाल घाटगद...